• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विशेष कभरेज
  • गृहपृष्ठ
  • विशेष कभरेज
नवौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन
नवौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो ।
नवौं राष्ट्रिय : फेन्सिङमा आर्मी टिम च्याम्पियन
नवौं राष्ट्रिय : फेन्सिङमा आर्मी टिम च्याम्पियन ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ एपीएफ तेश्रो भए ।
नवौं राष्ट्रिय : महिला फुटबलमा गण्डकीको विजयी सुरुआत
नवौं राष्ट्रिय : महिला फुटबलमा गण्डकीको विजयी सुरुआत वालिङमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो । 
नवौं राष्ट्रिय :  गण्डकी समूह विजेता बन्दै क्वाटरफाइनलमा
नवौं राष्ट्रिय :  गण्डकी समूह विजेता बन्दै क्वाटरफाइनलमा पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा शुक्रबार गण्डकीले वागमती प्रदेशलाई ३–१ सेटमा हरायो ।
नवौं राष्ट्रिय : जितका बाबजुत प्रदेश एक बाहिरियो
नवौं राष्ट्रिय : जितका बाबजुत प्रदेश एक बाहिरियो पोखरामा शुक्रबार भएको खेलमा प्रदेश एकले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।
नवौं राष्ट्रिय खेलकुद : बागमतीको विजयी सुरुआत
नवौं राष्ट्रिय खेलकुद : बागमतीको विजयी सुरुआत म्याग्दीको बेनीस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा बागमतीले प्रदेश नम्बर एकलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद : साइक्लिङको ४ विधामा १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
नवौं राष्ट्रिय खेलकुद : साइक्लिङको ४ विधामा १४० खेलाडीले प्रतिस्पर्धा गर्ने सात प्रदेश र तीन विभागिय गरि १० क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा प्रतिष्पर्धा गर्ने साइक्लिङ खेल उपसमिति सदस्य रञ्जनराज भण्डारीले बताए ।
एपीएफको विजयी सुरुआत
एपीएफको विजयी सुरुआत म्याग्दीको बेनीस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई  ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद : टेनिस सुरु
नवौं राष्ट्रिय खेलकुद : टेनिस सुरु राष्ट्रिय  खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ एक कार्यक्रमकाबीच टेनिस खेलको सुभारम्भ गरे ।
नवौं राष्ट्रिय खेलकुद : पुलिसको विजयी सुरुआत
नवौं राष्ट्रिय खेलकुद : पुलिसको विजयी सुरुआत पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–११ मा सहज जित निकाल्यो ।
नवौं राष्ट्रिय खेलकुद :  पुरुष ह्यान्डबलमा गण्डकी फाइनलमा
नवौं राष्ट्रिय खेलकुद :  पुरुष ह्यान्डबलमा गण्डकी फाइनलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ५४-२१ गोल अन्तरले पराजित गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद : महिला हक्कीमा गण्डकी विजयी
नवौं राष्ट्रिय खेलकुद : महिला हक्कीमा गण्डकी विजयी शुक्रबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ८-० को गोल अन्तरले हराउँदै गण्डकीले जित निकालेको हो ।
नवौं राष्ट्रिय : फेन्सिङको टिम ईपीमा आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय : फेन्सिङको टिम ईपीमा आर्मीलाई स्वर्ण पोखरा रंगशालामा शुक्रबार भएको फाइनलमा एपीएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो ।
नवौं राष्ट्रिय खेलकुद : महिला हक्कीमा आर्मी विजयी
नवौं राष्ट्रिय खेलकुद : महिला हक्कीमा आर्मी विजयी बिहीबार भएको पहिलो खेलमा आर्मीले मधेश प्रदेशलाई ८-० को गोल अन्तरले हराएको हो ।
नवौं राष्ट्रिय खेलकुद आजबाट सुरु हुँदै
नवौं राष्ट्रिय खेलकुद आजबाट सुरु हुँदै पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ ।
नवौं राष्ट्रिय खेलकुद : आज कति खेल र कहाँ हुँदै ?
नवौं राष्ट्रिय खेलकुद : आज कति खेल र कहाँ हुँदै ? नवौंको औपचारिक उद्घाटन भने पनि शुक्रबार नै पोखरा रंगशालामा हुँदैछ ।
First Prev 57 58 59 60 61 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
सेमिफाइनलमै सीमित नेपाल
सेमिफाइनलमै सीमित नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP