नवौं राष्ट्रिय खेलकुद : पुरुष ह्यान्डबलमा गण्डकी फाइनलमा
शुक्रबार, असोज २८, २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ५४-२१ गोल अन्तरले पराजित गरेको हो ।
गण्डकीको जितमा चन्द्र थापाले सर्वाधिक १८ गोल गरेका थिए ।
गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको विजेतासँग स्वर्ण पदकका लागि शनिबार फाइनल खेल्नेछ ।
नवौं राष्ट्रिय खेलकुद : पुरुष ह्यान्डबलमा गण्डकी फाइनलमा
















-1761641224925.jpeg&w=3840&q=75)