• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विशेष कभरेज
  • गृहपृष्ठ
  • विशेष कभरेज
नवौं राष्ट्रिय : उसु आजबाट
नवौं राष्ट्रिय : उसु आजबाट प्रतियोगिताको सान्सु पुरुषतर्फ ९ स्वर्ण, ९ रजत र १८ कास्यका लागि प्रतिस्पर्धा हुँदैछ भने सान्सु महिलामा ६ स्वर्ण र कास्य १२ पदकका लागि स्पर्धा हुँदै छ ।
नवौं राष्ट्रिय : आर्मीका दीपकलाई १० हजार मिटरमा कीर्तिमानी स्वर्ण
नवौं राष्ट्रिय : आर्मीका दीपकलाई १० हजार मिटरमा कीर्तिमानी स्वर्ण नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ पुरुष १० हजार मिटरमा दिपक अधिकारीले स्वर्ण पदक जितेका छन् ।
नवौं राष्ट्रिय : फुलकन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई समान ३ स्वर्ण 
नवौं राष्ट्रिय : फुलकन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई समान ३ स्वर्ण  शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०-४०, ४५-५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा एक स्वर्ण जितेको हो । 
नवौं राष्ट्रिय खेलकुद : आज कुन खेल कहाँ ?
नवौं राष्ट्रिय खेलकुद : आज कुन खेल कहाँ ? नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज आइतबार विभिन्न खेलहरु हुँदैछन् ।
बक्सिङमा आर्मी र पुलिस अगाडी
बक्सिङमा आर्मी र पुलिस अगाडी गण्डकीका गुरुङलाई हराउँदै ४ नम्बर प्राप्त गरेको मोहन विजयी भएका छन् ।
नवौं राष्ट्रिय : कब्बडी प्रतियोगिता आइतबारबाट
नवौं राष्ट्रिय : कब्बडी प्रतियोगिता आइतबारबाट लिग कम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताको आइतबार बिहान ८ बजे युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्ने नेपाल कब्बडी संघका केन्द्रिय अध्यक्ष विनोद प्रजापतीले जानकारी दिए ।
नवौं राष्ट्रिय : शारिरीक सुगठनका खेलाडीको तौल नाप  
नवौं राष्ट्रिय : शारिरीक सुगठनका खेलाडीको तौल नाप   आईतबारदेखि पोखरा सभागृहमा सुरु हुने खेलका लागि सहभागी खेलाडीहरुको तौल लिने काम सकिएको शारिरीक सुगठन संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए ।
नवौं राष्ट्रिय : स्क्वासमा अमृत क्वाटरफाइनलमा
नवौं राष्ट्रिय : स्क्वासमा अमृत क्वाटरफाइनलमा शनिबार भएको खेलमा गण्डकीका अमृत थापामगर क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नवौं राष्ट्रिय : आर्चरीमा दुर्गा र अनुष्काको अग्रता   
नवौं राष्ट्रिय : आर्चरीमा दुर्गा र अनुष्काको अग्रता   
नवौं राष्ट्रिय : खेलाडीलाई डेंगु  
नवौं राष्ट्रिय : खेलाडीलाई डेंगु   गण्डकी प्रदेशबाट महिला हक्की प्रतियोगितामा सहभागी रहेका साहारा खतिवडालाई डेंगु संक्रमण भएको हो ।
नवौं राष्ट्रिय : भारोत्तोलन भोलिबाट
नवौं राष्ट्रिय : भारोत्तोलन भोलिबाट पोखरा उद्योग वाणिज्य संघको हलमा हुने प्रतियोगितामा १० टिमले भाग लिंदैछन् ।
नवौं राष्ट्रिय : टेनिसमा गण्डकी र आर्मी फाइनलमा
नवौं राष्ट्रिय : टेनिसमा गण्डकी र आर्मी फाइनलमा नेपालको शीर्ष वरियताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी  र  विभागीय नेपाली सेनाको आर्मीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका छन् ।
नवौं राष्ट्रिय : ब्याडमिन्टनको टिम इभेन्ट्समा सेमिफाइनल समीकरण पूरा  
नवौं राष्ट्रिय : ब्याडमिन्टनको टिम इभेन्ट्समा सेमिफाइनल समीकरण पूरा   पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा हुने महिला टिम अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन् ।
नवौं राष्ट्रिय : आर्मी र लुम्बिनीको सुखद सुरुआत
नवौं राष्ट्रिय : आर्मी र लुम्बिनीको सुखद सुरुआत पुरुषतर्फका २ खेलहरुमा आर्मी र लुम्बीनी प्रदेशले विजयी सुरुआत गरेका छन् । विभागीय टिम नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको पहिलो खेलमा २४–५ अंकको फराकिलो अन्तरले आर्मीले गण्डकी प्रदेशलाई पराजित गरेको हो ।
नवौं राष्ट्रिय : प्याराग्लाईडिङको एकलमा आर्मी र टिममा गण्डकी शीर्ष स्थानमा
नवौं राष्ट्रिय : प्याराग्लाईडिङको एकलमा आर्मी र टिममा गण्डकी शीर्ष स्थानमा ४१ किलोमिटरको टाक्स रहेको प्याराग्लाईडिङ क्रस कन्ट्री तर्फको इभेण्टमा नेपाल आर्मीका सुरज थापाले १ हजार अंक ल्याउदै अग्र स्थानमा रहेका छन् ।
नवौं राष्ट्रिय : महिला गल्फमा शाहलाई स्वर्ण
नवौं राष्ट्रिय : महिला गल्फमा शाहलाई स्वर्ण पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् ।
First Prev 53 54 55 56 57 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP