• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विशेष कभरेज
  • गृहपृष्ठ
  • विशेष कभरेज
उसुमा यमराज र जीवन क्वाटरफाइनलमा
उसुमा यमराज र जीवन क्वाटरफाइनलमा शुक्रबार सान्सौंको पुरुष ५२ केजीमा यमराजले गण्डकी प्रदेशका सुनिल लाई पराजित गरे ।
सफ्ट टेनिसको पुरुष एकलमा युकेश फाईनलमा
सफ्ट टेनिसको पुरुष एकलमा युकेश फाईनलमा देविनगरस्थित टेनिस कम्प्लेक्समा शुक्रबार भएको पहिलो सेमीफाईनलमा प्रदेश नं. ५ का सुरज चौधरीलाई ४–१ सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन ।
शिशीर र सुस्मितालाई स्वर्ण
शिशीर र सुस्मितालाई स्वर्ण प्रतियोगिता बैशाख १० गतेसम्म चल्नेछ ।
अनिल लाल र सरोजलाई स्वर्ण
अनिल लाल र सरोजलाई स्वर्ण बुटवल ४ स्थित महेन्द्र सभा गृहमा झापाका हर्कबहादुर राईले रजत तथा कास्कीका मोती गुरुङले कास्यमा जिते ।
भाषण लम्बिएपछि कराँतेका खेल स्थगित !
भाषण लम्बिएपछि कराँतेका खेल स्थगित ! उद्घाटन समारोहमा अतिथीका लामा भाषणले खेल सुरु हुने समय घर्किसकेको थियो । त्यसपछि कराँतेका खेलहरु भोली बिहानमात्र सुरु हुने जानकारी गराईयो ।
महिला फुटबलमा प्रदेश तीनको दोस्रो जित
महिला फुटबलमा प्रदेश तीनको दोस्रो जित प्रदेश तीनको जितमा पार्वती घलेले दुई गोल गरिन् । मनिषा थापाको नाममा एक गोल रह्यो ।
आठौंको विभागीय 'डर्बीमा' पुलिसको जित
आठौंको विभागीय 'डर्बीमा' पुलिसको जित बुटवलको एन्फा टेक्निकल सेन्टरमा सुक्रबार भएको विभागीय डर्बीमा पुलिसले बाजी मारेको हो ।
सेपाकताक्रोमा प्रदेश ३ समूह विजेता
सेपाकताक्रोमा प्रदेश ३ समूह विजेता दोहोरो जित हात पारेको प्रदेश ३ ले गण्डकीलाई २–० तथा प्रदेश ५ लाई २–० को सोझो सेटमा पराजित गर्यो ।
आर्चरीमा छनोट चरणका खेल सकिए
आर्चरीमा छनोट चरणका खेल सकिए महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे ।
भारत्तोलनमा आर्मीलाई तीन स्वर्ण
भारत्तोलनमा आर्मीलाई तीन स्वर्ण शुक्रबार नेपालगञ्जमा भएको प्रतियोगितामा आर्मीले ४५ केजी महिला, ५५ केजी पुरुष र ६१ केजी पुरुष तौल समुहमा स्वर्ण जितेको हो ।
पुरुष क्रिकेटमा प्रदेश १ र प्रदेश २ को जित
पुरुष क्रिकेटमा प्रदेश १ र प्रदेश २ को जित दोस्रो खेलमा प्रदेश ६ ले दिएको ५८ रनको सामान्य लक्ष्य प्रदेश २ ले १ विकेटको क्षतिमा पुरा गर्यो ।
पुजा र दिपेशको जोडी फाइनलमा
पुजा र दिपेशको जोडी फाइनलमा घोराहीस्थित कभर्डहलमा श्रेष्ठ र धामीको जोडीले आर्मीका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६-२१, २१-९ र २१-११ को सेटमा पराजित गरे । 
प्रदेश ५ संग एपीएफ पराजित
प्रदेश ५ संग एपीएफ पराजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पुरुष फुटबलमा प्रदेश ५ ले विभागीय टिम एपीएफलाई पराजित गरेको छ ।
निरुको ह्याट्रिकमा पुलिसको सहज जित
निरुको ह्याट्रिकमा पुलिसको सहज जित शुक्रबार भएको खेलमा पुलिसले प्रदेश ५ लाई ६–० को गोल अन्तरमा पराजित गरेको हो ।
ज्याभलिन थ्रोमा चन्द्रकलाको राष्ट्रिय कीर्तिमान
ज्याभलिन थ्रोमा चन्द्रकलाको राष्ट्रिय कीर्तिमान दाङको बेलझुण्डीमा शुक्रबार चन्द्रकलाले ४४.०५ मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
आर्मी र गण्डकीको लगातार दोस्रो जित
आर्मी र गण्डकीको लगातार दोस्रो जित पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन् ।
First Prev 139 140 141 142 143 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP