‘ग्रुप अफ डेथ’ को मरण
युरो २०२० को नतिजाले धेरैलाई आश्चर्यमा पारेको छ । जसमा तीन शीर्ष टिम पोर्चुगल, फ्रान्स र जर्मनी क्वार्टरफाईनल पुग्नबाटै असफल रहे ।
युरो २०२० को नतिजाले धेरैलाई आश्चर्यमा पारेको छ । जसमा तीन शीर्ष टिम पोर्चुगल, फ्रान्स र जर्मनी क्वार्टरफाईनल पुग्नबाटै असफल रहे ।
यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।
राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।
मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।
स्कटल्याण्डको ह्याम्पडेन पार्कमा जारी खेलको पहिलो हाफ सकिदा स्विडेन र युक्रेनले १-१ गोलको बराबरी खेलेका छन् ।
मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।
लण्डनस्थित वेम्बली स्टेडियममा पहिलो हाफ सकिदा इंग्ल्यान्ड र जर्मनीले गोलरहित बराबरी खेलेका छन् ।
लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् ।
युरोकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत सोमबार राति स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा एमबाप्पे गोल गर्न असफल भएका थिए ।
युरोकपमा मंगलबार राति राउण्ड अफ १६ को अन्तिम दुई खेलहरु हुने तालिका रहेको छ ।
रोमानियाको नेसनल एरिनामा जारी खेलको पहिलो हाफ सकिदा स्विट्जरल्यान्डले १-० गोलको अग्रता बनाएको छ ।
कोपनहेगनमा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो ।