शुक्रबार, कार्तिक ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

EURO

Bhat Bhateni Supermarket Ad
स्पेन र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा

स्पेन र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा

डेनमार्कको पार्केन एरिनामा जारी स्पेन र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा गएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
पहिलो हाफमा स्पेन र क्रोएसियाको बराबरी

पहिलो हाफमा स्पेन र क्रोएसियाको बराबरी

डेनमार्कको पार्केन एरिनामा जारी खेलको पहिलो हाफ सकिदा स्पेन र क्रोएसियाले १-१ गोलको बराबरी खेलेका छन्  ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
फ्रान्सविरुद्ध स्विट्जरल्यान्ड : प्लेयर्स टु वाच  

फ्रान्सविरुद्ध स्विट्जरल्यान्ड : प्लेयर्स टु वाच  

रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
फ्रान्स र स्विट्जरल्यान्ड भिड्दै

क्रोएसियाविरुद्ध स्पेन : प्लेयर्स टु वाच

क्रोएसियाविरुद्ध स्पेन : प्लेयर्स टु वाच

डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
क्रोएसियाविरुद्ध स्पेनको परिक्षा

युरोकपमा आज दुई खेल - सम्पुर्ण जानकारी

युरोकपमा आज दुई खेल - सम्पुर्ण जानकारी

युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत सोमबार राति दुई खेलहरु हुन लागेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार १३, २०७८
Read more →
बेल्जियम क्वाटरफाइनलमा, पोर्चुगल बाहिरियो

बेल्जियम क्वाटरफाइनलमा, पोर्चुगल बाहिरियो

स्पेनमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार १३, २०७८
Read more →
पहिलो हाफमा बेल्जियमलाई अग्रता

पहिलो हाफमा बेल्जियमलाई अग्रता

स्पेनको सेभियामा जारी खेलको पहिलो हाफ सकिदा बेल्जियमले १-० गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, असार १३, २०७८
Read more →
नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा

नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा

हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो  ।

By खेलपाटी संवाददाताआइतबार, असार १३, २०७८
Read more →
पहिलो हाफमा नेदरल्यान्ड्स र चेक रिपब्लिकको बराबरी

पहिलो हाफमा नेदरल्यान्ड्स र चेक रिपब्लिकको बराबरी

हंगेरीको पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा नेदरल्यान्ड्स र चेक रिपब्लिकले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

By खेलपाटी संवाददाताआइतबार, असार १३, २०७८
Read more →
बेल्जियम र पोर्चुगल भिड्दै  

बेल्जियम र पोर्चुगल भिड्दै  

स्पेनको सेभियामा हुने बेल्जियम र पोर्चुगलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।  आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछन् ।

By खेलपाटी संवाददाताआइतबार, असार १३, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 5 of 17Next