सुनसरी र इलाम फाइनलमा भिड्ने
कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा आयोजक जिल्ला सुनसरी र इलाम फाइनलमा भिड्ने पक्का भएको छ ।
कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा आयोजक जिल्ला सुनसरी र इलाम फाइनलमा भिड्ने पक्का भएको छ ।
नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) को आयोजनामा दोस्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
लुम्बिनी प्रदेश यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा सोमबार च्याम्पियन बनेको छ। लुम्बिनी सर्वाधिक ४ स्वर्ण जित्दै च्याम्पियन बन्यो।
विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड प्रथम महामञ्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको तीन फरकफरक विधामा च्याम्पियन भएका छन्।
पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगिताको उपाधि बेनपाले जितेको छ।
यु–१४ विद्यालय खेलकुद जेठ २२ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रतियोगिता २६ गतेसम्म हुन लागेको हो।
पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा शुक्रबार ५ खेल सम्पन्न भएका छन्।
घान्द्रुक, जेपिटि, गलेश्वर निलो, त्रिसा शक्ति समाज, वियुजि, टिजी ब्रर्दर र मर्दिखोला पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगिता विजयी सुरुआत गरेका छन्।
पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा कुल २० टिमको सहभागिता हुने भएको छ।
ताकेश्वर नगरपालिकाले १४औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदको उपाधि जितेको छ।
वर्षा बाधक हुँदा टोखा नगरपालिका स्तरीय क्रिकेट कपको उपाधि श्री सत्य साई शिक्षा सदन र श्री सरस्वती हाई स्कुलले संयुक्त रूपमा उपाधि जितेका छन्।
महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा प्रथम महामन्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।