बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते

आइतबार, साउन १२, २०८२खेलपाटी संवाददाता
चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते
Classic Tech Internet Ad

काठमाडौं। चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते हुने भएको छ।

तार्केश्वर नगरपालिकाको सहयोगार्थ, नेपाल पौडी संघको विशेष सहयोगमा टुसाल मल्टिभेन्यूले आयोजना गर्न लागेको प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयले सहभागिता जनाउने छन्।

प्रतियोगितामा ब्वाइज र गर्ल्स गरि करिब १५० विद्यार्थीले सहभागिता जनाउने टुसाल मल्टिभेन्युका प्रवन्ध निर्देशक लक्ष्मण केसीले जानकारी दिए।

उनका अनुसार यसअघिका प्रतियोगिता कक्षाका अनुसार हुँदै आएको थियो। यसपटक भने उमेर समूहका आधारमा प्रतिस्पर्धा गराइने छ।

टुसाल मल्टिभेन्युका अपरेसन प्रवन्धक विशाल खड्काका अनुसार टिम ट्रफी अंक प्रणालीको आधारमा प्रदान गरिनेछ।

कुल २९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। ८ वर्ष र त्यसमुनीका क्याटोगोरीमा ४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

यसमा ब्वाइज र गर्ल्स दुवैले प्रतिस्पर्धा गर्नेछन्। यस क्याटोगोरीमा फ्री स्टाईलतर्फ २५ र ब्रेकस्टोकतर्फ २५ मिटरमा प्रतिस्पर्धा हुनेछ।

९ देखि १० वर्षको क्याटोगोरीमा ६ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। ब्वाइज र गर्ल्सतर्फमा २५/२५ मिटरमा फ्रिस्टाइल, ब्रेकस्टोर र ब्याकस्टोकमा प्रतिस्पर्धा हुनेछन्।

यस्तै ११ देखि १२ र १३ देखि १५ उमेर समूहमा ब्वाइज र गर्ल्सतर्फ गरेर १८ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। यसमा फ्रिस्टाइल, ब्रेकस्टोक, ब्याकस्टोक, बटरफ्लाइ, इन्डुभिडुयल मेडलेमा प्रतिस्पर्धा हुनेछ।

यस्तै, मिक्स फ्रिस्टाइल रिले (२ ब्वाइज र २ गर्ल्स) र फ्रिस्टाइल ४×२५ मिटरमा पनि प्रतिस्पर्धा हुनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

मालिका र पन्चमिलनलाई उपाधि

मालिका र पन्चमिलनलाई उपाधि

Bajaj Pulsar Motorcycle Ad
मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

रोहनको २ गोलसँगै सलहेश फाइनलमा