‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
आइतबार, ११ श्रावण २०८२खेलपाटी संवाददाता

भक्तपुर। ‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि सुरु हुने भएको छ।
एफसी रिएलेको आयोजनामा प्रतियोगिता भक्तपुरको रिएले ग्राउन्ड, बोडेमा सुरु हुने भएको हो।
यस संस्करणमा यु–१०, यू–१२ र यु–१४ गरी तीन फरक उमेर समूहमा खेलहरू आयोजना गरिने छन्।
लिगमा काठमाडौं उपत्यका तथा वरपरका बालबालिकाले सहभागिता जनाउने छन्। लिगमा ब्वाइज र गर्ल्स दुवैले उपयुक्त उमेर समूहमा दर्ता भई टिम ड्राफ्ट प्रक्रियाबाट सहभागिता जनाउन सक्नेछन्।
दर्ता प्रक्रिया सुरु भइसकेको आयोजकले जनाएका छन्।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)


-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)
