बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो

आइतबार, भदौ १, २०८२खेलपाटी संवाददाता
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
Classic Tech Internet Ad

काठमाडौं। द ओसन क्लबको आोयजना र हिल्ली फिल्डर्स गोरखा एफसीको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको शनिबारीय ग्रासरुट कार्यक्रमको १००औं हप्ताको विशेष कार्यक्रम सम्पन्न भएको छ। 

२०८० बैशाखदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा विभिन्न उमेर समूहका १०० भन्दा धेरै खेलाडीले प्रशिक्षण लिइरहेका थिए। गोरखा नगरपालिका मेयर कृष्ण रानामगरको शनिबार प्रशिक्षणमा नियमित उपस्थित हुने खेलाडीलाई पुरस्कार प्रदान गर्दै कार्यक्रम सम्पन्न गरेका हुन्।
 
शनिबारीय ग्रासरुट प्रशिक्षण कार्यक्रमलाई खेलाडी विकास केन्द्रको घोषणा पनि गरिएको छ। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

 कुन्वरवर्तीको एकतर्फी जित

कुन्वरवर्तीको एकतर्फी जित

जनज्योतिको फराकिलो जित

जनज्योतिको फराकिलो जित

Bajaj Pulsar Motorcycle Ad
महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

सुदूरपश्चिमको सानदार जित

सुदूरपश्चिमको सानदार जित

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा