काष्ठमण्डप डाना कपको अन्तिम १६ मा
बिहिबार, ०८ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। काष्ठमण्डप विद्यालय प्रतिष्ठित डाना कप अन्तर्राष्ट्रिय युथ फुटबल प्रतियोगितामा सानदार प्रदर्शन गर्दै अर्को चरणमा पुगेको छ।
प्रतियोगिताको समूह चरणमा नेपाली टोलीले घाना इन्टरनेशनल एकेडेमीलाई ३–४ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको थियो।
दोस्रो खेलमा भने प्यालेस्टाइनको राहेल टोलीसँग १४–० को एकतर्फी हार व्यहोर्नुपर्यो। तर, तेस्रो खेलमा पुनः नर्वेको स्टोर्ड फुटबल टोलीलाई ४–१ ले हराएको हो।
दुई खेलमा जित निकालेपछि काष्ठमण्डप विद्यालयले अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)


-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)
