विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
चन्द्रले सबैको साथ र सहयोगले यो उपलब्धी सम्भव भएको बताउदै अझ बढी सफलता हासिल गर्न ध्यान केन्द्रीत गर्ने बताए ।
चन्द्रले सबैको साथ र सहयोगले यो उपलब्धी सम्भव भएको बताउदै अझ बढी सफलता हासिल गर्न ध्यान केन्द्रीत गर्ने बताए ।
विश्व प्रसिद्ध रेस्लर जोन सिनाको वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (डब्यूडब्यूई) यात्रा अन्ततः ‘स्याटरडे नाइट मेन इभेन्ट्’ मा समाप्त भएको छ।
नेपाल साईक्लिङ संघले नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप प्रतियोगिता पुसको पहिलो साता सञ्चालन गर्ने भएको छ ।
एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन
नासा नेपाल बन्यो एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसन
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र रेयान्स स्केट पार्कको संयुक्त आयोजनामा ‘प्रथम खुल्ला स्केटिङ प्रतियोगिता–२०८२’ गर्न लागिएको हो।
प्रतियोगितामा विश्वभरका १२ देशबाट २ सय बढी खेलाडी सहभागी थिए ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका कप्तान कुशल मल्लले प्रहार गरेको छक्का लागेर चियर लिडर घाइते भएकी छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यवहाक सदस्य सचिवको जिम्मेवारी राम चरित्र मेहतालाई दिइएको छ।
तत्कालिन माओवादी केन्द्रबाट बोर्ड सदस्यमा नियुक्त गरिएको ६ जनाको कार्यकाल गत हप्ता सकिएसँगै मन्त्री गुप्ता नयाँ बोर्ड सदस्य नियुक्तिको तयारीलाई अन्तिम चरणमा पुर्याएका हुन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राखेपको उपाध्यक्षमा नियुक्त गरेका आचार्यलाई हटाउने तयारी भएको हो ।