बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

शनिबार, १७ माघ २०८२खेलपाटी संवाददाता
खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली खेलकुदको प्रवर्द्धनमा अग्रणी देखिएको एक्सट्रिम एनर्जी ड्रिङ्कले अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरेको छ ।

इन्डस फुड प्रदर्शनीमा प्रभावशाली उपस्थिति जनाइसकेको एग्रो थाई फुड्सले एक्सट्रिम एनर्जी ड्रिङ्क दुबईमा आयोजना भएको विश्वकै सबैभन्दा ठूलो खाद्य तथा पेय पदार्थ प्रदर्शनी ‘गल्फुड २०२६’ मा प्रस्तुत भएको छ ।

नेपाली युवापुस्ता र खेलप्रेमीहरूको रोजाइ बनेको एक्सट्रिम एनर्जी ड्रिङ्क विश्वका १ सय भन्दा बढी देशका अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रस्तुत हुँदै नेपालमा बनेका उत्पादन समेत विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने सन्देश दिएको कम्पनीले जनाएको छ ।

एनर्जी ड्रिङ्गको रुपमा परिचित एक्सट्रिम एनर्जी ड्रिङ्कले नेपाली खेलकुदसँग समेत बलियो सम्बन्ध बनाउँदै आएको छ ।

आईसीसी टी–२० विश्वकप प्रसारणको प्रायोजन जस्ता ठूला अन्तर्राष्ट्रिय प्लेटफर्ममा देखिँदै आएको यस ब्रान्डले अब विश्व बजारमा समेत उल्लेखनीय ध्यान आकर्षित गर्न थालेको कम्पनीले जनाएको छ ।

एक्सट्रिम एनर्जीले पछिल्लो समय नेपाली खेलकुदको प्रवर्द्धन र व्यवसायीकरणमा महत्वपुर्ण ब्राण्डको रुपमा आफुलाई उभ्याएको छ ।

Loading ad...
LiNing Ad
#xtream

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन