बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Bhat Bhateni Supermarket Ad
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’

ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’

लोकसभाबाट पारित भएको ‘प्रमोसन एण्ड रेग्युलेशन अफ अनलाईन गेमिङ बिधेयक’ बिहीबार राज्यसभाबाट समेत पारित भएको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ६, २०८२
Read more →
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !

ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !

सरकारले जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको निर्वाचनलाई अवैधानिक भन्दै खारेज गरेपछि ओलम्पिकमा आबद्ध २३ खेल संघका पदाधिकारी एक ठाउँमा उभिएर शक्ति प्रर्दशन गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ५, २०८२
Read more →
ओलम्पिक सञ्चालन गर्न तदर्थ कमिटीले बनायाे चार उपसमिति

ओलम्पिक सञ्चालन गर्न तदर्थ कमिटीले बनायाे चार उपसमिति

नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटीले ओलम्पिक गतिविधिलाई प्रभावकारी सञ्चालन गर्न चारवटा उपसमिति गठन गरेको छ। समितिले प्रत्येक उपसमितिलाई विभिन्न कार्य जिम्मेवारी तोकेको छ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ५, २०८२
Read more →
यस्ताे छ ओलम्पिककाे तदर्थ कमिटीकाे राेडम्याप

यस्ताे छ ओलम्पिककाे तदर्थ कमिटीकाे राेडम्याप

नेपाल ओलम्पिक कमिटीको तदर्थ कार्यसमितिले आफ्नो आगामी कार्ययोजना (राेडम्याप) सार्वजनिक गरेको छ। समितिले नेपालको ओलम्पिक गतिविधिलाई निरन्तरता दिन र आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरूको सहभागिता सुनिश्चित गर्ने आफ्नो मुख्य उद्देश्य बनाएको छ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ५, २०८२
Read more →
ओलम्पिककाे तदर्थ कमिटीकाे ७ सदस्यीय पदाधिकारी घाेषणा

ओलम्पिककाे तदर्थ कमिटीकाे ७ सदस्यीय पदाधिकारी घाेषणा

तदर्थ कमिटीको संयोजक ध्रुवबहादुर प्रधान छन्। सदस्यमा राजीवविक्रम शाह, समिम मियाँ अन्सारी, सुनिल श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ, पुष्पदास श्रेष्ठ र अनिल शर्मा छन्।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ५, २०८२
Read more →
ओलम्पिक भवनबाट तदर्थ कमिटीको पत्रकार सम्मेलन  

ओलम्पिक भवनबाट तदर्थ कमिटीको पत्रकार सम्मेलन  

ओलम्पिकमा आबद्ध २३ भन्दा बढी संघ मिलेर बनाएको तदर्थ कमिटीले ओलम्पिक भवनमा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी रोडम्यापको बिषयमा जानकारी दिन लागेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ५, २०८२
Read more →
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण

ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण

राष्ट्रिय खेलकुद परिषद्को १ सय १९ औं बोर्ड बैठकले खारेज गरेपछि तालाबन्दी गरिएको ओलम्पिकको भवन २३ वटा असन्तुष्ट संघले बनाएको नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटीलाई हस्तान्तरण गरिएको हो ।  

By खेलपाटी संवाददातामंगलबार, भदौ ३, २०८२
Read more →
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी

पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी

पाँच फरक खेल विधाका खेलाडी एनएसजेएफ स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन परेका छन् । अवार्डको २२औं संस्करण आगामी भदौ २९ गते पोखरामा हुँदै छ । 

By खेलपाटी संवाददाताआइतबार, भदौ १, २०८२
Read more →
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन

हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन

By खेलपाटी संवाददाताआइतबार, भदौ १, २०८२
Read more →
शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै

शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै

एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १, २०८२
Read more →
धुलिखेल नगरपालिकाले हक्कीको रंगशाला बनाउन जग्गा दिने

धुलिखेल नगरपालिकाले हक्कीको रंगशाला बनाउन जग्गा दिने

नेपाल हक्की संघलाई धुलिखेल नगरपालिकाले हक्कीको पूर्वाधार बनाउन जग्गा दिने भएको छ।त्यसका लागि हक्की संघ र धुलिखेल नगरपालिकाबीच बिहीबार सम्झौता भएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन ३०, २०८२
Read more →
हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने

हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने

हिमालयन चेस एकेडेमीले कोशी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। 

By खेलपाटी संवाददाताबिहिबार, साउन ३०, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 5 of 408Next