बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Bhat Bhateni Supermarket Ad
'क्रिकेटलाई शुन्यबाट अघि बढाउनु छ'

'क्रिकेटलाई शुन्यबाट अघि बढाउनु छ'

क्यानको अध्यक्षमा निर्वाचित भएपछि बोल्दै चन्दले आफुले सबै कुरा त्यागेर क्रिकेटमा आएको बताउँदै शुन्यबाट क्रिकेटलाई अघि बढाउनु पर्ने रहेको बताए ।

By खेलपाटी संवाददाताशनिबार, असोज ११, २०७६
Read more →
टियु र पोखरा फाइनलमा

टियु र पोखरा फाइनलमा

सेमिफाइनलमा टियुले काठमाडौं विश्वविद्यालयलाई ३–० तथा पोखराले मध्यपश्चिम विश्वविद्यालयलाई ३–० ले पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १०, २०७६
Read more →
अर्किडको विजयी सुरुआत

अर्किडको विजयी सुरुआत

एनप्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगितामा अर्किडले करियरलाई ७–२ गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १०, २०७६
Read more →
क्यान चुनावको 'प्यानल' तयार !

क्यान चुनावको 'प्यानल' तयार !

नयाँ नेतृत्वका लागि पुर्व अध्यक्ष विनयराज पाण्डे र निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १०, २०७६
Read more →
क्यानको साधारण सभा आज

क्यानको साधारण सभा आज

उद्घाटन शत्रमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राखेप सदस्य सचिव रमेश सिलवाललाई अतिथीको रुपमा आमन्त्रण गरिएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १०, २०७६
Read more →
नारायणदेवको पक्षमा अदालतको आदेश

नारायणदेवको पक्षमा अदालतको आदेश

कुस्ती संघ पुर्नगठन गर्ने राष्ट्रिय खेलकुद परिषद (राखेप)को निर्णय कानुनमा उल्लेखित प्रावधान विपरित रहेको भन्दै अदालतले राणा पक्षको कार्यसमितिलाई काम गर्न दिन आदेश जारी गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ९, २०७६
Read more →
शिक्षक फुटबल भोलिबाट 

शिक्षक फुटबल भोलिबाट 

प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका अध्यक्ष अमृतकुमार खड्काले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ९, २०७६
Read more →
एसियाली शारीरिक सुगठनमा रजनीले प्रतिस्पर्धा गर्ने 

एसियाली शारीरिक सुगठनमा रजनीले प्रतिस्पर्धा गर्ने 

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ९, २०७६
Read more →
खेलकुदमन्त्रीले बोलाए साग तयारी समितिको बैठक

खेलकुदमन्त्रीले बोलाए साग तयारी समितिको बैठक

साग आयोजनामा अहिलेसम्म भएको प्रगतिको छलफल गर्न र बाँकी काम पुरा गर्ने कार्ययोजना बनाउन तयारी समितिको बैठक बोलाईएको खेलकुद मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, असोज ८, २०७६
Read more →
रग्बी टोली बुधबार जापान जाने

रग्बी टोली बुधबार जापान जाने

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

By खेलपाटी संवाददातामंगलबार, असोज ७, २०७६
Read more →
अन्तर विश्वविद्यालय खेलकुद बिहिबारबाट

अन्तर विश्वविद्यालय खेलकुद बिहिबारबाट

आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बिहिबार सुरु हुने जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, असोज ७, २०७६
Read more →
सुटिङको सोलिडारिटी कोर्ष सुरु

सुटिङको सोलिडारिटी कोर्ष सुरु

कोर्षको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघीय संसद जीवन राम श्रेष्ठले गरेका थिए ।

By खेलपाटी संवाददातासोमबार, असोज ६, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 341 of 407Next