टियु क्रिकेट मैदानमा राखियो 'डस्टबिन'
दर्शक बस्ने पारापिटमा दर्शकहरुले कागज, प्लास्टिक लगायतका फोहोर पदार्थ जताततै फाल्ने गरेको कारण त्यसलाई व्यवस्थित गर्न डस्टबिन राखिएको सरोज खड्काले जानकारी गराए ।
दर्शक बस्ने पारापिटमा दर्शकहरुले कागज, प्लास्टिक लगायतका फोहोर पदार्थ जताततै फाल्ने गरेको कारण त्यसलाई व्यवस्थित गर्न डस्टबिन राखिएको सरोज खड्काले जानकारी गराए ।
नेपाल रोल संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा सेभेन रोलरले बाबालाई ६–३ ले पराजित गर्यो ।
सोमबार बसेको गण्डकी प्रादेशिक क्रिकेट संघको कार्यसमिति बैठकले बार्षिक कार्य योजना बनाउने निष्कर्श सहित संघका गतिविधि अघि बढाउन विभिन्न समिति गठन गरेको छ ।
दशरथ रंगशाला खेल्न योग्न नभएपछि एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिता आयोजनाको विकल्प दिन एन्फा समक्ष आग्रह गरेको थियो ।
भारतकी सन्ध्या जी,एजीएम सुभम शुक्ला,काजकस्तानका बैस्नोभ इस्लाम,पाकिस्तानका मोहम्मद साजाद र मलेसियाका इसाक मोहम्मद हफीजुलको पनि दुई अंक छ ।
भिआईपीतर्फको प्यारापिटको छानोका लागि पोल लगाउने काममा संलग्न ईन्द्रलाल श्रेष्ठको शनिबार अपरान्ह ज्यान गएको हो ।
वोग पत्रिकासँगको एक अन्तर्वार्तामा अनुष्काले दराजबाट विराटले थाहा नपाउने गरि उसको कपडा निकालेर आफुले लगाउने गरेको खुलासा गरेकी हुन् ।
नेपालको दशरथ रंगशालामा खेल हुन नसकिने रिपोर्ट एसियाली फुटबल महासंघ एएफसीले सार्वजनीक गरेसंगै कुवेतले नेपालविरुद्धको छनोट खेल खाडीमा गराउन लबिङलाई तिव्र बनाएको हो ।
आयोजक नेपालले निर्धारण गरेको खेल स्पर्धा अनुसार कुल २७ खेलमा ३ सय २४ स्वर्णका लागि सात राष्ट्रले प्रतिस्पर्धा गर्ने तय भएको हो ।
काठमाडौंमा शनिबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले नेपालमा आयोजना हुने १३ औ सागलाई भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको हो ।
प्रतियोगितामा ब्वाइज र गर्ल्समा समान ९–९ टिम सहभागी छन् ।
खेल सकिएसँगै सबै पत्रकार खेलाडीको प्रतिक्रिया लिन पुग्दै थिए । खेलाडीको प्रतिक्रियासंगै मेरो नजर दर्शक दिर्घामा पुग्यो ।