• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
फोटो खिच्न रोक्ने प्रावधानकाे विरोध
खेलपाटी संवाददाता
सोमबार, मंसिर २, २०७६ खेलपाटी संवाददाता
फोटो खिच्न रोक्ने प्रावधानकाे विरोध
राखेप सदस्य सचिव रमेश सिलवाललाइ ज्ञापन पत्र बुझाउँदै एनएसजेएफकाे टाेली । फाेटाे : एनएसजेएफ

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को प्रशारण अधिकार सम्झौतामा पत्रकारलाई फोटो खिच्न रोक्ने प्रावधान समावेश भएको भन्दै नेपाल खेलकुद पत्रकार मञ्च र फोटो पत्रकारको संगठन पिजे क्लबले गम्भिर आपत्ती जनाएको छन् ।

दुवै संस्थाले सोमबार संयुक्त बिज्ञप्ती जारी गर्दै फोटो खिच्न निषेध गर्ने सम्झौताका प्रावधानप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएका हुन् ।

सागको खेल स्थलमा फोटो खिच्न नपाउने सम्झौताले पत्रकारको अधिकार हनन भएको भन्दै दुवै संस्थाले दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एनओसी) र राष्ट्रिय खेलकुद परिषद (राखेप) समक्ष ध्यानकर्षण पत्र बुझाएका छन् ।

मञ्चका कार्यवहाक अध्यक्ष धुव्र तुलाधर सहितको टोलीले आईतबार रातिनै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र राखेप सदस्य सचिव रमेश सिलवाललाई ज्ञापन पत्र बुझाएको हो ।

‘सुचनाको अधिकारबाट बञ्चित गर्ने काम नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबलाई कदापी स्विकार्य हुनेछैन ।’ विज्ञप्तिमा भनिएको छ, ’यस्ता कादमविरुद्ध हामीले विगतदेखी नै सशक्त रुपमा आवाज उठाउदै आएको छ । र यो भोलीका दिनमा पनि कायम रहनेछ ।’

एनओसीको पहलमा राखेपले सागको प्रशारण अधिकार भारतको एनके मिडिया भेन्चर प्रालिलाई ८ करोडमा बेचेको थियो ।

सम्झौता अनुसार एसएओसी, एनओसी र राखेपका आधिकारिक फोटोग्राफर बाहेक अन्य मिडियालाई फोटो र भिडियो लिन प्रतिबन्ध लगाउने प्रावधान समावेश गरिएको थियो ।

जुन प्रावधानको सर्वत्र चर्को आलोचना भईरहेको छ ।

माग सम्बोधन नभए विरोधको कार्यक्रमलाई निरन्तरता दिने एनएसजेएफका महासचिव प्रज्जवल ओलीले बताएका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP