• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
साग इतिहास : स्वर्णधारी नेपाली खेलाडी
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर ६, २०७६ खेलपाटी संवाददाता
साग इतिहास : स्वर्णधारी नेपाली खेलाडी

काठमाडौं । दक्षिण एसियाली राष्ट्रको ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता नेपालबाट सुरु भएको थियो ।

सन् १९८४ को सेप्टेम्बरमा दक्षिण एसियाली महासंघीय खेलकुदको नामबाट साग सुरु भएको थियो । र, ३५ वर्षपछि साग खेलकुदको १३ औं संस्करण नेपालमा आयोजना हुँदैछ ।

नेपालमा तय भएको साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुदैछ ।

नेपालबाट सुरु भएपनि सागमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । नेपालले उच्च सफलता हासिल गरेको आठौं संस्करणको सागमा हो । सन् १९९९ को सेप्टेम्बर २५ देखि अक्टोबर ४ सम्म घरेलु भूमिमा भएको सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । त्यस संस्करण नेपाल दोस्रो भएको थियो ।

सागको इतिहासमा नेपालले हालसम्म ७३ स्वर्ण पदक जितेको छ । जसमा सर्वाधिक स्वर्ण तेक्वान्दोले जितेको छ । तेक्वान्दोपछि सर्वाधिक स्वर्ण जित्ने खेल कराते हो ।

साग इतिहासमा तेक्वान्दोका दिपक बिष्टले लगातार चार संस्करणमा स्वर्ण जित्दै कीर्तिमान बनाएका छन् । यस्तै धावक बैकुण्ठ मानन्धरले
तेस्रो साग अन्तर्गत म्याराथनमा स्वर्ण जित्दा निकालेको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको समयको कीर्तिमान अझै कायमै रहेको छ ।

सागमा स्वर्ण जित्ने खेलाडीबारे जान्नुहोस् ।

पहिलो साग :

बैकुण्ठ मानन्धर - एथलेटिक्स
स्व. दल बहादुृर रानामगर - बक्सिङ
स्व. पुष्कर ध्वज शाही - बक्सिङ

पुरुष फुटबल टिम -
भक्त राज नकर्मी, बिदुर बिष्ट, बिनय श्रेष्ठ, धिरेन्द्र प्रधान, डा. किरण राई, गणेश थापा, केदार मानन्धर, कृष्ण थापा, स्व. रुपक राज शर्मा, लोक बहादुर शाही, पवन राना मगर, राजु काजी शाक्य, श्रीराम रन्जितकार, सुरेश बस्नेत, उमेश प्रधान, यम बहादुर घले

दोस्रो साग :

बैकुण्ठ मानन्धर- एथलेटिक्स

तेस्रो साग :

बैकुण्ठ मानन्धर -एथलेटिक्स
स्व. दल बहादुर राणामगर -बक्सिङ

चौंथो साग :

चित्र बहादुर गुरुङ - बक्सिङ

पाँचौ साग :

टेबलटेनिस महिला टिम - गीता क्षेत्री, सिजरिन शाह, पुजा थापा, निलम तुलाधर

अनिता श्रेष्ठ - सुटिङ

छैटौं साग :

पुरुष फुटबल टिम -


सातौं साग :

टिका बोगटी-एथलेटिक्स
रमेश बस्नेत- जुडो
बिट बहादुर राणा-जुडो
जित बहादुर चौधरी-जुडो

आठौं साग :

प्रकाश थापा मगर -बक्सिङ
रामचन्द्र थापा मगर - बक्सिङ
रबि महर्जन - कराते
दिपक श्रेष्ठ - कराते
भोजमान मोक्तान - कराते
सुरेन्द्रलाल श्रेष्ठ - कराते
राजेश श्रेष्ठ - कराते
कृष्ण गुरुङ -कराते
प्रिती डंगोल -कराते
प्रविन राणा, गोपीलाल बन्जन, कृष्ण राई, बिजय लामा - टिम कराते
गंगाा राम महर्जन - कराते
निता राई - कराते
जुनु राई - कराते
बिनिता चौधरी -कराते
सोना थापा, तेजु गुरुङ, बिना सुवाल, अञ्जु हच्छेथु - टिम कराते

रुना प्रधान, नयना शाक्य, रुबिना प्रधान, स्तुथि सिंह - टिम स्वीमिङ

संगिना वैद्य - तेक्वान्दो
रेनुका राणामगर - तेक्वान्दो
सबिता राजभण्डारी - तेक्वान्दो
प्रिमिला थापा - तेक्वान्दो
बन्धना श्रेष्ठ -तेक्वान्दो
रितु जिमी राई - तेक्वान्दो
किशोर श्रेष्ठ - तेक्वान्दो
अशोक कुमार लामा - तेक्वान्दो
कोशिस खड्का - तेक्वान्दो
दिपक विष्ट - तेक्वान्दो
रबि उज्वल थपलिया- तेक्वान्दो
कमल क्षेत्री - तेक्वान्दो
राज कुमार राई - तेक्वान्दो
सीता राई - तेक्वान्दो

नवौं साग :

दिपक श्रेष्ठ -कराते
संगिना वैद्य - तेक्वान्दो
रुपा स्याङदेन - तेक्वान्दो
दिपक विष्ट - तेक्वान्दो
निर्मल श्रेष्ठ -तेक्वान्दो
रेनुका राणामगर - तेक्वान्दो
निरञ्जन श्रेष्ठ - तेक्वान्दो

१० औं साग :

कमल बहादुर अधिकारी - भारोत्तोलन
बिना लामा खड्का - उसु
राजकुमार रोसाईली -उसु
सुलोचना सिज्वाख - कराते
कुशल श्रेष्ठ -कराते
राजेन्द्र भण्डारी - एथलेटिक्स
राजेन्द्र भण्डारी- एथलेटिक्स
मनिता शाही - तेक्वान्दो
दिपक विष्ट - तेक्वान्दो

११ औं साग :

राजेन्द्र भण्डारी - एथलेटिक्स
बिनोद शाक्य - कराते
गंगा देवी अधिकारी - कराते
सुनिल लामा - कराते
आयशा शाक्य - तेक्वान्दो
दिपक विष्ट -तेक्वान्दो
आङबाबु लामा - उसु
बिनिता महर्जन - उसु

१२ औं साग :

फुपु ल्हामु खत्री - जुडो
निमा घर्ती मगर - उसु

नेपाली फुटबल टिम - अन्नत तामाङ, विकेश कुथु, अमृत चौधरी,अन्जन बिष्ट,बिक्रम लामा, विमल घर्ति मगर, विराज महर्जन, विशाल राई, दिनेश राजवंशी, हेमन गुरुङ, कमल श्रेष्ठ, जगजित श्रेष्ठ, मान बहादुर तामाङ, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, रन्जन बिष्ट, सुमन लामा, आदित्य चौधरी, एलेन न्यौपाने

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP