सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
सागको तयारी बैठकमा संयोजकनै अनुपस्थित !

सागको तयारी बैठकमा संयोजकनै अनुपस्थित !

यही मेलोमा राखेपले शनिबार बिषयगत समितिका संयोजक र सचिवको बैठक राख्यो, तयारी समितिले अहिलेसम्म गरेका कामको प्रगति र गर्न बाँकी कामको समिक्षा गर्न ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १६, २०७६
Read more →
दक्षिण अफ्रिकालाई रग्बी विश्वकपको उपाधि

दक्षिण अफ्रिकालाई रग्बी विश्वकपको उपाधि

जापानमा शनिबार भएको फाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै दक्षिण अफ्रिका च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १६, २०७६
Read more →
रंगशालाको छानो एयर कार्गोबाट ल्याउने निर्णय

रंगशालाको छानो एयर कार्गोबाट ल्याउने निर्णय

मंसिरको तेस्रो साता सुरु हुने सागको उद्घाटन र समापन दशरथ रंगशालामा गर्ने सरकारको तयारी छ । तर त्रिपुरेश्वरतर्फको प्यारापिटको छानो हाल्नै बाँकी छ ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १६, २०७६
Read more →
कल्पना र सुस्मिताले एसियन च्याम्पियनसिप खेल्ने

कल्पना र सुस्मिताले एसियन च्याम्पियनसिप खेल्ने

च्याम्पियनसिपका लागि कतार जाने तीन सदस्सीय नेपाली टिमलाई शनिबार विदाई गरिएको छ । टिमको मुख्य प्रशिक्षकमा प्रदीप खाती रहेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १६, २०७६
Read more →
कबड्डीको विशेष प्रशिक्षण भारतमा

कबड्डीको विशेष प्रशिक्षण भारतमा

भारत जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शुक्रबार एक कार्यक्रमबीच विदाई गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १५, २०७६
Read more →
दशरथ रंगशालामा बल्यो 'फ्लड लाइट'

दशरथ रंगशालामा बल्यो 'फ्लड लाइट'

चीन सरकारको सहयोगमा दशरथ रंगशालामा फ्लड लाइट राखिएको थियो । र, करिब करिब ४ वर्षपछि रंगशालामा फ्लड लाइट बलेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १५, २०७६
Read more →
भारोत्तोलनको साग तयारी उज्वेकिस्तानमा 

भारोत्तोलनको साग तयारी उज्वेकिस्तानमा 

१२ खेलाडीसहित १५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक १४, २०७६
Read more →
गिनिज बुकका रेकर्डधारी दिनेशलाई प्रमाण पत्र

गिनिज बुकका रेकर्डधारी दिनेशलाई प्रमाण पत्र

राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा रेकर्डधारी पार्कर दिनेशलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक १४, २०७६
Read more →
भाटलाई 'एएफसी ड्रिम एसिया' अवार्ड

भाटलाई 'एएफसी ड्रिम एसिया' अवार्ड

एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार एएफसी सोसिएल रेस्पोन्सिबिलिटी कन्फ्रेन्सको दौरान भाटलाई व्यक्तिगततर्फ अवार्ड प्रदान गरिएको छ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १३, २०७६
Read more →
नासा टोली सिंगापुर प्रस्थान

नासा टोली सिंगापुर प्रस्थान

नासाका अध्यक्ष दशरथ रिसालको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा मञ्चन तिवारी तथा दिप्रस शाक्य रहेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १३, २०७६
Read more →
खेलाडीको भाइटीका (फोटो फिचर)

खेलाडीको भाइटीका (फोटो फिचर)

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको लागि वैदेशिक प्रशिक्षणमा रहेका खेलाडीले भने विदेशमै टीका लगाएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १२, २०७६
Read more →
साग तयारी - खेलाडीले तिहार बिदा नपाउने

साग तयारी - खेलाडीले तिहार बिदा नपाउने

राष्ट्रिय टिम तयारी समितिले बिदा दिदाँ सागको प्रर्दशन र नतिजामा असर पर्ने भएकाले खेलाडीलाई बिदा नदिने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ९, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 342 of 414Next