एशियन चेस च्याम्पियनसिप कात्तिक चौथो साता
नेपाल बुद्धिचाल संघको शुक्रबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप कात्तिक २२ देखि २९ गते सम्म राजधानीमा हुने जनाएको छ ।
नेपाल बुद्धिचाल संघको शुक्रबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप कात्तिक २२ देखि २९ गते सम्म राजधानीमा हुने जनाएको छ ।
आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारी र समिक्षा गर्न ओलम्पिक काउन्सिलको बैठक बस्न लागेको हो ।
इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा अनुशासन विपरित कार्य गरेको भन्दै एएफसीले गुरुङलाई कारबाही गरेको हो ।
राजीनामाको बिषय सुनिएपनि आधिकारिक जानकारी नआएको भन्दै क्यानले कप्तानबाट राजीनामा दिएका पारसलाई प्रष्टिकरणका लागि पत्र पठाएको हो ।
गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै एएफसीले एन्फामाथि आर्थिक जरिवाना तिराउने निर्णय गरेको हो ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्यवमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाले घलेलाई आर्थिक सहयोग गरेको हो ।
नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले बुधबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट सुरु हुने च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
श्रीलंकालाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सर्वोकृष्ट खेलाडी बन्दै नेथमी ‘प्लेअर अफ द च्याम्पियनसिप’ चुनिएकी हुन् ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।
आगामी पुस पहिलो साता आयोजना हुने सुपर सिक्सेस क्रिकेटमा माछापुच्छ्रे बैंक मुख्य प्रायोजकको रुपमा जोडिएको हो ।
च्याम्पियनसिप अन्तर्गत मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्ससँग पराजित भएपछि नेपाल चौंथो भएको हो ।
उनले यसअघि अमेरिकी फुटबल महासंघका अध्यक्ष कार्लोस कोर्डीरोसंग भेट गरेर नेपाली फुटबलमा सहयोग गर्न आग्रह गरेका थिए ।