सुदुरपश्चिममा प्रदेश स्तरीय चेस हुने
कैलाली जिल्ला बृद्धिचाल संघको आयोजनामा आगामी पुस २५ गतेदेखि २७ गतेसम्म धनगढीमा प्रतियोगिता हुने भएको हो ।
कैलाली जिल्ला बृद्धिचाल संघको आयोजनामा आगामी पुस २५ गतेदेखि २७ गतेसम्म धनगढीमा प्रतियोगिता हुने भएको हो ।
अवार्ड अन्तर्गतको यो विधाको नाम दिनेश सोप वर्ष प्रशिक्षक रहने भएको छ ।
रुसका अधिकांस खेलाडी प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) मा असफल भएपछि विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले रुसमाथि चार वर्षको प्रतिबन्ध लगाएको थियो ।
अन्तर्राष्ट्रिय स्केटिङ महासंघ (वर्ल्ड स्केट) को आयोजनामा जर्मनीमा हुने प्रशिक्षणका लागि नेपाली टिम बिहिबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सूर्यबहादुर थापा प्रतिष्ठानले बिहिबार पदक जित्न सफल धनकुटाका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो ।
समाजले आयोजना गरेको एक कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले खेलाडीहरुलाई सम्मान गरेका थिए ।
चीनको फज्याङ प्रान्त अन्तर्गत जिङ्गयाङ्ग हुने एसियन च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले खेल्ने भएका हुन् । प्रतियोगिता डिसेम्बर २० देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।
आयोजक खेलकद पत्रकार मञ्च कैलालीले मंगलबार सुदुरपश्चिमका लागि केटिएम बाइकको आधिकारिक विक्रेता वान स्टप अटोवाईल्ससँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
महानगर स्थापना दिवसका अवसरमा ललितपुर महानगरले मंगलबार सागका पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्न लागेको हो ।
युरो किड्सले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा बुद्धिलाई नगदसहित सम्मान गरेको हो ।
एन्फाले आयोजना गर्ने फुटबल प्रतियोगिताको प्रशारण अधिकार सरकारी संस्था नेपाल टेलिभिजनले लिएको हो ।
पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराएको हो ।