आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

धनगढीमा प्रदेश स्तरीय चेस सुरु

शुक्रबार, २५ पौष २०७६खेलपाटी संवाददाता
धनगढीमा प्रदेश स्तरीय चेस सुरु
Loading ad...
mustang rice ad

धनगढी । धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय चेस प्रतियोगिता सुरु भएको छ ।

कैलाली जिल्ला बृद्धिचाल संघको आयोजनामा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन विभिन्न तीन समूहका लिग चरणका खेलहरु सम्पन्न भएको छ ।

प्रतियोगितामा खुल्ला अन्तर्गत प्रथमदेखि सातौं स्थानसम्म हुने खेलाडीलाई नगद सहित पुरस्कार दिइनेछ । प्रथम हुनेले नगद २५ हजार, दोस्रोले नगद १५ हजार, तेस्रो हुनेले नगद १० हजार, चौथो हुनेले नगद ७ हजार, पाँचौ हुनेले नगद ५ हजार, छैठौं हुनेले नगद ३ हजार र सातौं हुनेले नगद दुई हजार पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी विद्यार्थीतर्फ प्रथमदेखि पाँचौ स्थान प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन् । पहिलो हुनेले नगद ५ हजार, दोस्रो हुनेले ३ हजार, तेस्रो हुनेले २ हजार, चौथो र पाँचौ हुनेले नगद एक एक हजार पुरस्कार पाउने केन्द्रिय सदस्य बोगटीले बताउनुभयो ।

महिला तर्फका उत्कृष्ट तीनले पनि नगद पुरस्कार पाउने छन् । पहिले हुनेले नगद ५ हजार, दोस्रो हुनेले नगद ३ हजार र तेस्रो हुनेले नगद २ हजार पुरस्कार पाउनेछन् ।

दुई लाख वढी खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभरीका ७० जनाभन्दा बढी खेलाडीको सहभागीता जनाएका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित