खेलाडीको पुरस्कार ठग्नेलाई सागको टिकट बेच्ने अधिकार !
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले साग खेलकुदको टिकट बिक्रीको जिम्मेवारी नेपालय ईन्टरनेश्नललाई दिने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले साग खेलकुदको टिकट बिक्रीको जिम्मेवारी नेपालय ईन्टरनेश्नललाई दिने निर्णय गरेको हो ।
साग आयोजक समितिले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेप सदस्य सचिव रमेश सिलवालले शुक्रबार हिटिङ सिस्टमको स्विमिङ पुलमा पानी राखिने बताए ।
साग आयोजक समितिले बिहिबार पत्रकार सम्मेलन गर्दै सागमा १८ हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी गराएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले साग खेलकुदको समयमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँन भन्दै त्रिपुरेश्वर वरिपरिका खेलको पार्किङ स्थल टुँडिखेल तोकिएको जनाएको छ ।
सागको प्रत्यक्ष प्रशारण अधिकार पाएको भारतीय कम्पनि एनके भेन्चर प्रालिको नक्षत्र न्युजले सागको प्रोडक्सन र प्रत्यक्ष प्रशारणका लागि एनटीभीसँग सम्झौता गरेको छ ।
डेभलोप्मेन्टका प्रतिनिधिहरु समेर फ्रङगे, रिम अल सुलाइती, यौसुफ अल सदा, नुरा खालिदलगायतको टोलीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको उपस्थितिमा दशरथ रंगशालाको अवलोकन गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयले बुधबार करण र सावित्रालाई प्रतिभा सम्मानले सम्मानित गरेको हो ।
राष्ट्रिय टिम तयारी समितिले सागमा सहभागी ७ राष्ट्रबाट २ हजार ९ सय १० खेलाडीको सहभागिता रहने जनाएको छ ।
खेलकुद संघ धेरैका लागि राजनीतिमा उक्लिन भर्याङ्ग बनेको छ । कबड्डी यस हिसावले त्यही चरित्रबाट प्रताडित छ । नेतृत्वमा जतिनै शक्तिशाली पात्र आएपनि कबड्डीले मैदानमा रंग फेर्न सकेको छैन ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै टेलिभिजन लगायत संचार माध्यमले तोकिएको स्थानबाट फोटो र भिडियो खिच्न पाउने जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि मंगलबारको पुर्वनिर्धारित कार्यक्रममा विशेष प्याकेज घोषणा हुन नसकेको हो ।
साग खेल्ने खेलाडीलाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले पुरस्कार रकम वृद्धि हुने बताए ।