साग खेल्न आएका श्रीलंकाका ६ खेलाडीलाई डेंगु
बिरामी भएका ६ खेलाडीलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा भर्ना गरि उपचार गरिएको छ ।
बिरामी भएका ६ खेलाडीलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा भर्ना गरि उपचार गरिएको छ ।
सागमा आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।
१० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिष्प्रर्धामा नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ फाइनलमा प्रवेश गरेसंगै रजत पदक पक्का गरेको हो ।
पुरुषको निर्धारित १ सय किलोमिटर दूरी भारतका सबिर सिंहले २ घण्टा ४८ मिनेट ४०.०६७ सेकेन्डमा पूरा गरे । श्रीलंकाले रजत र कांस्य दुवै जित्यो ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा शनिबार मिक्स इभेन्टमा नेपालका कल्पना परियार र आर्नभ घिमिरेले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
पोखरामा शनिबार भएको पुरुष ९६ केजी तौल समूहमा विशालले रजत जितेका हुन् ।
शुक्रबार एथ्लेटिक्सको १५ सय मिटर दौडमा भारतीय खेलाडी सुनिल दवारलाई पछाडी पार्दै गोपीले स्वर्ण जितेका थिए ।
सागमा शनिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।
पराजयका बावजुद नेपाल पनि समूह उपविजेताका रुपमा फाइनल प्रवेश गरिसकेको छ ।
नेपाल सहित ४ देश बिच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको प्रतिस्प्रर्धामा नेपालले कमजोर प्रर्दशन गरेको हो ।
भारतकी सरी परमानन्दमले २३८.४ अंकका साथ स्वर्ण पदक जित्दा बंगलादेशकी एड्रिना फिरदोसले २३४.६ अंकका साथ रजत पदकमा चित्त बुझाइन् ।
पुरुषको ३७ किलोमिटर दूरीमा भारतका जोन नभिन थोमसले निर्धारित दूरी ४९ मिनेट २२.२५० सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे ।