आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

सुजनाको विजयी सुरुआत

शुक्रबार, फागुन २३, २०७६खेलपाटी संवाददाता
सुजनाको विजयी सुरुआत
Classic Tech Internet Ad

काठमाडौं । सुजना लोहनीले हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेकी छन् ।

काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगिताको पहिलो चरणको खेलमा सुजनाले विभा भट्टराईलाई पराजित गरिन् । जितसंगै सुजनाले १ अंक जोडिन् ।

त्यस्तै सिन्डिरा जोशीले नयन्शा भट्टराई, विनिता कपालीले कुसुम दाहाल, कृतिसरा अधिकारीले रिया झा, आभा पुडासैनीले सन्ध्या केसी, सुशिला गुरुङले अनुषा लामा, ज्योति लामिछानेले अन्जु शाह र सविना बजगाईंले रोमिका त्वानाबासुलाई सुरुआती चरणमा हराउदै समान १–१ अंक बटुलेका छन् ।

शीर्ष ५ स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, १५ हजार, ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

शीर्ष तीनमा रहने खेलाडीलाई बेलुन नेपाल प्रा.लि. का निर्देशक सविन महर्जनले ११ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गर्ने घोषणा गरे ।

प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौलाले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।

प्रतियोगितामा ३९ खेलाडीको सहभागिता रहेको आयोजक काठमाडौं जिल्ला संघका अध्यक्ष नारायण श्रेष्ठले जनाएका छन् । अध्यक्ष श्रेष्ठले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने बताए । आयोजकका अनुसार महिलाको मात्रै छुट्टै राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता १२ वर्षपछि भएको हो ।

प्रतियोगितामा यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा पनि प्रतिस्पर्धा भइरहेको छ । उमेरसमूहमा पनि नगद पुरस्कार राखिएको छ । प्रतियोगिताको समापन अन्तर्राष्ट्रिय नारी दिवसका दिन आइतबार हुने छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

Bajaj Pulsar Motorcycle Ad
नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती