कमनवेल्थ गेम्सको दुई खेल भारतमा हुने
सोमबार, १२ फाल्गुण २०७६खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डमा आयोजना हुने सन् २०२२ को कमनवेल्थ गेम्सको दुई खेल भने भारतमा हुने भएको छ ।
कमनवेल्थ गेम्स फेडेरेसनले दुई खेल आर्चरी र सुटिङ भारतको चन्द्रिगढमा गराउने निर्णय गरेको छ । प्रतियोगिताको अन्य सम्पूर्ण खेल भने इंग्ल्यान्डको बर्मिङघम शहरमा हुनेछ ।
कमनवेल्थ गेम्स जुलाई २७ देखि ७ अगष्टसम्म हुनेछ ।
प्रतियोगितामा ७१ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा कम्तिमा २४ खेल समावेश हुने बताईएको छ ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



