आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
क्रिकेटर लोकेशसहित पाँच खेलाडीलाई 'प्रतिभा सम्मान'

क्रिकेटर लोकेशसहित पाँच खेलाडीलाई 'प्रतिभा सम्मान'

धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीले मंगलबार लोकेशसहित पाँच खेलाडीलाई 'प्रतिभा सम्मान' बाट सम्मानित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ २८, २०७६
Read more →
खेलकुद विधेयक – एक पदमा दुई कार्यकाल मात्र

खेलकुद विधेयक – एक पदमा दुई कार्यकाल मात्र

विधेयकमा मिल्न बाँकी रहेको बिषयमा सोमबार सहमती जुटाउँदै प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय खेलकुद विकास विधेयकलाई सहमतीका साथ पारित गरेको हो ।

By हिम बिक्रम केसीसोमबार, माघ २७, २०७६
Read more →
एन्फाले चार जिल्ला फुटबल संघमाथि कारबाही थाल्ने

एन्फाले चार जिल्ला फुटबल संघमाथि कारबाही थाल्ने

आईतबार बसेको एन्फा कार्यसमिति बैठकले संघका पदाधिकारीलाई १४ बुँदे आधारहिन बिषयमा मुद्वा तथा टेप काण्ड गरी संघको छबिमा आँच पुर्याउने अनुशासनहीन कार्य गरेको भन्दै पुर्व मानार्थ अध्यक्ष सहित चार जिल्ला संघका अध्यक्षमाथि कारबाहि थाल्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ २६, २०७६
Read more →
टेक्सासले अन्तर कलेज फुटसल आयोजना गर्ने

टेक्सासले अन्तर कलेज फुटसल आयोजना गर्ने

धयन्तरी फुटसलसंग मिलेर टेक्सासले टेक्सास धयन्तरी अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने तय भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ २६, २०७६
Read more →
एन्फा कार्यसमिति बैठक बस्दै, छलफलमा ३२ एजेण्डा

एन्फा कार्यसमिति बैठक बस्दै, छलफलमा ३२ एजेण्डा

बैठक अगाडी वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले आफ्ना एजेण्डा बैठकमा समावेश नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

By खेलपाटी संवाददाताआइतबार, माघ २६, २०७६
Read more →
अन्तिम समयमा किन रोकियो खेल ?

अन्तिम समयमा किन रोकियो खेल ?

लिगको ७७ औं खेलमा साविकको विजेता मनाङ मस्र्याङ्दी तथा एनआरटी भिड्ने कार्यक्रम थियो ।

By नमीन ढकालशनिबार, माघ २५, २०७६
Read more →
पुजन र सागरको विजयी सुरुआत

पुजन र सागरको विजयी सुरुआत

नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको सहयोगमा चामुण्डा स्नुकर क्लबद्वारा आयोजित प्रतियोगितामा पुजनले प्रज्ज्वल शाक्यलाई ३–२ तथा सागरले अभिषेक खड्गीलाई ३–० को फ्रेममा पराजित गरे ।

By खेलपाटी संवाददाताशनिबार, माघ २५, २०७६
Read more →
प्रदेश ५ लाई पुरुष हक्कीको उपाधि

प्रदेश ५ लाई पुरुष हक्कीको उपाधि

विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई टाइब्रेकरमा ५–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २४, २०७६
Read more →
फुटबल एकेडेमीको काम रोक्न अन्तरिम आदेश

फुटबल एकेडेमीको काम रोक्न अन्तरिम आदेश

By खेलपाटी संवाददाताबिहिबार, माघ २३, २०७६
Read more →
उपाधिका लागि प्रदेश ५ र गण्डकी प्रदेश भिड्ने

उपाधिका लागि प्रदेश ५ र गण्डकी प्रदेश भिड्ने

विराटनगरस्थित सहिद रंगशालामा बिहिबार भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै प्रदेश-५ उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २३, २०७६
Read more →
आर्मी र गण्डकी सेमिफाइनलमा

आर्मी र गण्डकी सेमिफाइनलमा

विराटनगरस्थित सहिद रंगशालामा बुधबार बाग्मती प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो । आर्मीको जितमा रोमन रानाले ह्याट्रिक गरे ।

By खेलपाटी संवाददाताबुधबार, माघ २२, २०७६
Read more →
आर्मीको लगातार दोस्रो जित

आर्मीको लगातार दोस्रो जित

विराटनगरस्थित सहिद रंगशालामा मंगलबार सुदूरपश्चिमलाई ४–० गोलले पराजित गर्दै आर्मीले दोस्रो जित निकालको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ २१, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 322 of 414Next