सागका पदकधारीलाई नगर परिक्रमा गराईने
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शुक्रबार पदक विजेता खेलाडीलाई काठमाडौं र ललितपुरको विभिन्न स्थानमा घुमाईने जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शुक्रबार पदक विजेता खेलाडीलाई काठमाडौं र ललितपुरको विभिन्न स्थानमा घुमाईने जनाएको छ ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँबाट सम्मानित गर्ने भएका छन् ।
काठमाडौंको न्यूरोडस्थित पिपुल्स प्लाजामा जेएमएसए फिटनेश एकेडेमी बुधबारबाट संचालनमा आएको हो ।
तरुण दलले साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टचार भएको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न जोडदार माग गरेको छ ।
नेपालका मुख्य तीन शहरमा १० दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल २६ खेलमा दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को रिपोर्टिङको क्रममा प्रहरीले चापागाईमाथि कुटपिट गरेको थियो ।
पुरुष फुटबलमा स्वर्ण जितेसँगै नेपालले स्वर्णमा अर्धशतक पुरा गर्यो । अर्थात् नेपालले कुल ५१ स्वर्ण हात पार्यो ।
पुरुष फुटबलको फाइनल सुरु हुने दुई घण्टा भन्दा कम समय बाँकी रहदा रंगशालामा सांसद र कर्मचारीबीच मैत्रीपूर्ण खेल भएपछि भुटानका म्याच कमिस्नार मिन्दु दोर्जीले असन्तुष्टि व्यक्त गरेका हुन् ।
१३ औं सागको समापनको रिपोर्टिङका लागि दशरथ रंगशाला पुगेका नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईलाई प्रहरीले कुटपिट गरेको हो ।
पछिल्लो निर्णयसंगै रसियाले जापानमा हुने ओलम्पिक र पारालम्पिक तथा कतारमा हुने विश्वकप फुटबल खेल्न पाउने छैन ।
नेपालले तेस्रो पटक आयोजना गरेको प्रतियोगिता औपचारिक रुपमा मंगलबार समापन भएको हो ।