मोरक्कोमा खेलकुद गतिविधि बन्द
विश्वमा महामारीको रुपमा फैलदो कोरोना भाईरसको कारण देखाउँदै मोरक्कोले अर्को सुचना जारी नभएसम्मका लागि सम्पुर्ण गतिविधिमा रोक लगाउने निर्णय गरेको हो ।
विश्वमा महामारीको रुपमा फैलदो कोरोना भाईरसको कारण देखाउँदै मोरक्कोले अर्को सुचना जारी नभएसम्मका लागि सम्पुर्ण गतिविधिमा रोक लगाउने निर्णय गरेको हो ।
कोरोनाले विश्वभर महामारीको रुप लिएपछि अमेरिकाले कम्तिमा एक महिनाको लागि सम्पूर्ण खेलकुद गतिविधि बन्द गरेको हो ।
टोकियो ओलम्पिक सुरु हुन करिब चार महिना बाँकी रहेको अवस्थामा चीनबाट विश्वभर फैलिएको कोरोना भाईरसले कारण अन्योलता थपेको हो ।
योसंगै ईटालीको शीर्ष डिभिजनको सिरि ए फुटबल समेत अप्रिलको पहिलो सातासम्मका लागि स्थगित भएको छ । तर ईटालीको क्लब र राष्ट्रिय टिमले भने अन्तराष्ट्रिय प्रतियोगितामा खेल्न पाउनेछन् ।
काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगितामा काठमाडौंकी सिन्डिरा जोशी ६ अंकसाथ दोश्रो तथा धनुषाकी स्नेहा यादव ५.५ अंकसाथ तेश्रो भए ।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले लामो प्रक्रियापछि आफुहरुले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको जानकारी गराएको हो ।
काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेटकी सुजना लोहनी र धनुषाकी स्नेहा यादव संयुक्त रुपमा दोश्रो स्थानमा छन् ।
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एक बिशेष कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री केपी ओलीको हातबाट पुरस्कार रकम हस्तान्तरणको योजना बनाएका थिए ।
काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगिताको पहिलो चरणको खेलमा सुजनाले विभा भट्टराईलाई पराजित गरिन् ।
राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले कोरोना भाईरसले पार्ने प्रभाव र जोखिमलाई न्युनिकरण गर्न राखेपले सो निर्णय गरेको बताएका छन् ।
संसदीय समितिले लामो छलफल गरेर पारित गरेको विधेयकलाई सोमबारको संसद बैठकमा पेश गर्ने संसद सचिवालयको तयारी छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेको पुरस्कार राशीलाई मन्त्रीपरिषद्ले स्विकृती प्रदान गरेको हो ।