वाडाकाे प्रतिबन्धमा रुसको अपिल
डेपिङ परिक्षणमा असफल भएपछि विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले रुसलाई मुख्य खेल प्रतियोगितामा चार वर्षको प्रतिबन्ध लगाएको थियो ।
डेपिङ परिक्षणमा असफल भएपछि विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले रुसलाई मुख्य खेल प्रतियोगितामा चार वर्षको प्रतिबन्ध लगाएको थियो ।
आयोजक नेपाल खेलकद पत्रकार मञ्च कैलालीले शुक्रबार सह प्रायोजकको रुपमा सिपी हस्पिटल र विशेष अटोमोबाईल्ससँग सम्झौता गरेको छ ।
आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मनोनयन सार्वजनिक गरेको हो ।
दोस्रो चरणमा नै तेस्रो वरियताका सुमित पन्त पराजित भएका थिए ।
एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै दर्शकको लागि आकर्षक उपहारको घोषणा गरेको हो । एन्फाले बुधबारबाट सुरु हुने तेस्रो चरणको खेलबाट पुरस्कार लागु हुने जनाएको छ ।
यहिँ पुस १५ गते आयोजना गर्ने अवार्डलाई ड्रिम ग्रुप अफ म्यानेजमेन्टले हस्पिटालिटी पाटर्नरको रुपमा प्रायोजन गरेको हो ।
नेपाल खेलकद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई शौभाग्यश्वर फार्मेसीले सह–प्रायोजकको रुपमा प्रायोजन गरेको हो ।
तेक्वान्दोतर्फ स्वर्ण विजेता संगीता बस्याल र बास्केटबलका खेलाडीद्वय निकेश मगर र विनोद महर्जन सम्मानित भएका हुन् ।
कैलाली जिल्ला बृद्धिचाल संघको आयोजनामा आगामी पुस २५ गतेदेखि २७ गतेसम्म धनगढीमा प्रतियोगिता हुने भएको हो ।
अवार्ड अन्तर्गतको यो विधाको नाम दिनेश सोप वर्ष प्रशिक्षक रहने भएको छ ।
रुसका अधिकांस खेलाडी प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) मा असफल भएपछि विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले रुसमाथि चार वर्षको प्रतिबन्ध लगाएको थियो ।
अन्तर्राष्ट्रिय स्केटिङ महासंघ (वर्ल्ड स्केट) को आयोजनामा जर्मनीमा हुने प्रशिक्षणका लागि नेपाली टिम बिहिबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।