आइस हक्की खेलाडी केभको निधन
एडमोन्टन ओइलर्सका फरवार्ड केभको आइतबार टोरन्टोको एक अस्पतालमा निधन भएको हो ।
एडमोन्टन ओइलर्सका फरवार्ड केभको आइतबार टोरन्टोको एक अस्पतालमा निधन भएको हो ।
२४ वर्षे पौडीवाचले नेसनल हेल्थ सर्भिस (एनएचएस) का लागि १७ हजार पाउण्ड सहयोग गरेका हुन् ।
फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले फुटबललाई जति सक्दो चाँडो सुरु गर्न खोज्नु गैरजिम्मेवार हुने तर्क अघि सारेका छन् ।
एनओसीले शुक्रबार टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, वाइल्ड कार्डका लागि तयारी गरेका र छात्रबृद्धि पाएका खेलाडी, प्रशिक्षक तथा संघसँग भिडियो कन्फरेन्स छलफल गर्दै मनोवैज्ञानिक कक्षा संचालन गर्ने निर्णय गरेको हो
गोल्डेनगेटसहित हिसान र त्रिकुति कोलोनीको सहयोगमा काठमाडौं महानगरपालिका वडा ९ का ५ सय ५० परिवारलाई राहत सामाग्री वितरण गरियो ।
सन् १९८४ मा लस एन्जल्समा भएको ओलम्पिकमा उनी पाँचौ भएकी थिईन् । यस्तै सन् १९८८ मा सोलमा भएको स्पर्धामा उनी सातौ भएकी थिईन् ।
मन्त्रीपरिषद्को निर्णय अनुसार युवा तथा खेलकुद मन्त्रालयले कोरोना संक्रमणबिरुद्वको अभियानमा राहत वितरण लगायतका काममा युवा, खेलाडी तथा स्काउटलाई स्वंयमसेवकको रुपमा परिचालन गर्ने निर्णय गरेको हो ।
विश्वमा फैलिएको कोरोना भाईरसको कारण आगामी जुन महिनामा हुने प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ ।
कोरोना भाईरसको कारण जापान सरकारले संकटकाल घोषणा गरेसँगै ओलम्पिक दिपको प्रदर्शनी बन्द गरिएको हो ।
कागेश्वरी नगरपालिका वडा ४ स्थित डाँछीका मजदुरका परिवारलाई राहत प्रदान गरिएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ललितपुर महानगरलाई महामारीबिरुद्ध लड्न दुई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
जसमा खेलाडीको जीवनी आधारित र विशुद्ध मनोरन्जनका लागि बनाईएका सिनेमाहरु छन् ।