एजेन्सी । विश्वमा खेलकुदसँग सम्बन्धित धेरै सिनेमा (चलचित्र) निर्माण भएका छन् ।
जसमा खेलाडीको जीवनी आधारित र विशुद्ध मनोरन्जनका लागि बनाईएका सिनेमाहरु छन् ।
बीबीसीले हालै हेर्नै पर्ने हलिउडको खेलकुद सम्बन्धित सिनेमाको सूची तयार गरेको छ ।
हलिउडको हेर्नै पर्ने २५ फ्लिमको सूची यस प्रकार रहेका छन् ।
१. अ लिग अफ देयर ओन

२. एन इम्पोसिबल जब

३. एनी गिभन सन्डे

४. होप ड्रिम्स

५. अ सन्डे इन हेल

६. ब्याटल अफ सिक्सेस

७. बेण्ड इट लाइक बेकह्याम

८. ब्लेड अफ ग्लोरी
![Amazon.com: Blades of Glory (Widescreen Edition) [DVD]: Will ...](https://images-na.ssl-images-amazon.com/images/I/51X26upRKGL._SY445_.jpg)
९. ब्रोग भर्सेस म्याकइन्रोई

१०. ब्रेकिङ अवे

११. क्याडीश्याक

१२. च्यारीओट्स अफ फायर
![Chariots Of Fire - 2 disc Special Edition [DVD]: Amazon.co.uk: Ben ...](https://images-na.ssl-images-amazon.com/images/I/51LtRQkehVL._AC_SY445_.jpg)
१३. ओलम्पिक ड्रिम्स ओन द बिग स्क्रिन

१४. कुल रनिङ्स

१५ . डिएगो म्यारोडोना

१६. एड्डी द इगल्स
![Amazon.com: Eddie The Eagle [Blu-ray] [2016]: Tom Costello, Jo ...](https://images-na.ssl-images-amazon.com/images/I/81gnAgEil%2BL._SX342_.jpg)
१७. स्केप टु भिक्ट्री

१८. ह्वाइट म्यान क्यान्ट जम्प

१९. व्हेन वी वेर किङ्स

२०. विम्बल्डन

२१. डगीबल

२२. ग्रेगोरिज गर्ल

२३. बुल डुर्हाम

२४.स्लाप सट

२५. कोच कार्टर
/cdn.vox-cdn.com/uploads/chorus_image/image/66094957/AAAABYNHZRCvPRuOFM4B6DXCdYPDiQrpSWdcxYSXMrh5nxPAx_wmPyhL_iTJmNAAMBiYFfmyEYhRCDuZ_8ST_TWY_vxBs2BU.0.jpg)