वेल्सका तीन खेलाडीलाई कोरोनाको संक्रमण
न्युजिल्याण्डको न्युज-१ सँग कुरा गर्दै प्रशिक्षक पिभाकले खेलाडीमा कोरोना देखिएको बताएका हुन् । तर, उनले तीन खेलाडी निको भएको समेत बताए ।
न्युजिल्याण्डको न्युज-१ सँग कुरा गर्दै प्रशिक्षक पिभाकले खेलाडीमा कोरोना देखिएको बताएका हुन् । तर, उनले तीन खेलाडी निको भएको समेत बताए ।
मन्त्रालयले सम्बन्धित खेलाडीले आ आफ्नो बैंक खाता चेक गरी पुरस्कार रकम पाएको निश्चित गर्न अनुरोध समेत गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले सागका ४ सय ३५ जना पदकधारी खेलाडीको खातामा १९ करोड ५३ लाख रुपैयाँ पुरस्कार रकम वितरण गरेको हो ।
कोरोना भाईरसको कारण फ्रान्स सरकारले सार्वजनिक कार्यक्रमहरु जुलाई मध्येसम्म नगर्न निर्देशन दिएसँगै प्रतियोगिता स्थगित भएको हो ।
एनबीए टिम मिनेसोटा टिम्बरवुल्भ्सका एन्थोनीले सामाजिक संजालबाट कोरोनाको कारण आमाको निधन भएको जनाएको छ ।
विभिन्न चरणमा गरी ८५ परिवारलाई राहत वितरण गरिएको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
कोरोना भाईरसको कारण फ्रान्स सरकारले सार्वजनिक कार्यक्रमहरु जुलाई मध्येसम्म नगर्न निर्देशन दिएसँगै प्रतियोगिता स्थगित हुने भएको हो ।
सदस्य–सचिव सिलवालको अनुरोधमा द्वारिका होटल र नोबेल कलेजले काठमाडौं महानगरपालिका वडा ९ का ६ सय परिवारलाई राहतको व्यवस्था मिलाएको हो ।
तर, नेयमारका आमा नादीन गोनकाल्भ्स भने छोरो भन्दा ६ वर्ष कान्छो उमेरका व्यक्तिको प्रेममा परेका छन् ।
भाईरसबाट लाखौ संक्रमित बनेका छन्, हजारौले ज्यान गुमाएका छन् । विकास र समृद्धिमा अग्रणी मोर्चामा रहेको अमेरिका, ईटाली, फ्रान्स, स्पेन लगायतका मुलुकलाई कोरोनाले ज्यादा प्रभावित बनाएको छ ।
लामो समयबाट अस्वस्थ रहेका मोसको आइतबार ९० वर्षको उमेरमा निधन भएको हो ।