एनएफएल खेलाडी मिलर कोरोना मुक्त
कोरोनाको संक्रमण देखिएका मिलरले सामाजिक संजालबाट आफु कोरोना मुक्त भएको जनाएका छन् ।
कोरोनाको संक्रमण देखिएका मिलरले सामाजिक संजालबाट आफु कोरोना मुक्त भएको जनाएका छन् ।
भिडियो च्याटबाट बुधबार बसेको एन्फा पदाधिकारीको बैठकले राहत तथा सहयोग समन्यव समिति गठन गरेको हो ।
एनटीएले करिब १ सय ५६ परिवारलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरिसकेको एनटीएका अध्यक्ष एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।
गत मंसिरमा घरेलु भूमीमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ऐतिहासिक प्रर्दशन र नतिजा आत्मसाथ गर्यो । पदक विजेता खेलाडीलाई संघीय सरकारले ढिलै भएपनि नगद सहित पुरस्कृत गर्यो ।
टोकियो ओलम्पिक आयोजक कमिटिका अध्यक्ष योशिरो मोरीले सन् २०२१ मा समेत आयोजना गर्न नसकिए प्रतियोगिता रद्द हुने बताएका छन् ।
बेल्जियममा आगामी जुनमा तय भएको प्रतियोगिता कोरोनाको कारण रद्द भएको हो ।
पछिल्लो समय रोमान्समा रहेकी नेयमारका आमा नादीन गोनकाल्भ्सले आफु भन्दा ३० वर्षे कान्छा प्रेमीलाई ब्रेकअप दिएकी हुन् ।
खेल सामाग्रीको रुपमा एडिडाससंग काम गर्दै आएको वाटफोर्डले नयाँ सिजन खेल सामाग्री कम्पनी परिवर्तन गर्ने तयारी गरेको हो ।
इंग्ल्यान्डमा आयोजना हुने स्नुकरको विश्व च्याम्पियनसिप जुलाई ३१ बाट सुरु हुने भएको हो ।
एन्फाले आफ्नै साधनमा राहत बोकेर उपत्यकाका विभिन्न स्थानमा पुगेर खेलाडीलाई राहत वितरण गरेको हो ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र व्यवसायी एवं समाजसेवी माधव मैनालीको सहयोगमा राहत प्रदान गरिएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
तीन दिन लगातार साइक्लिङ गरेर बेलायती साइक्लिष्ट थोमसले अनलाइनबाट उक्त रकम संकलन गरेका हुन् । थोमसले घरमै रहेको ट्रेनिङ गर्ने साइकल चलाएर उक्त सहयोग जुटाएका हुन् ।