एन्फा कार्यसमिति बैठक बस्दै, छलफलमा ३२ एजेण्डा
बैठक अगाडी वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले आफ्ना एजेण्डा बैठकमा समावेश नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
बैठक अगाडी वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले आफ्ना एजेण्डा बैठकमा समावेश नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
लिगको ७७ औं खेलमा साविकको विजेता मनाङ मस्र्याङ्दी तथा एनआरटी भिड्ने कार्यक्रम थियो ।
नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको सहयोगमा चामुण्डा स्नुकर क्लबद्वारा आयोजित प्रतियोगितामा पुजनले प्रज्ज्वल शाक्यलाई ३–२ तथा सागरले अभिषेक खड्गीलाई ३–० को फ्रेममा पराजित गरे ।
विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई टाइब्रेकरमा ५–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो ।
विराटनगरस्थित सहिद रंगशालामा बिहिबार भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै प्रदेश-५ उपाधि नजिक पुगेको हो ।
विराटनगरस्थित सहिद रंगशालामा बुधबार बाग्मती प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो । आर्मीको जितमा रोमन रानाले ह्याट्रिक गरे ।
विराटनगरस्थित सहिद रंगशालामा मंगलबार सुदूरपश्चिमलाई ४–० गोलले पराजित गर्दै आर्मीले दोस्रो जित निकालको हो ।
हंगेरीको बुडापेस्टमा सोमबार राति एक भब्य कार्यक्रमका बीच ओलीलाई विजेता घोषणा गरिएको छ ।
नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताको पहिलो दिन सोमबार आर्मीले प्रदेश १ लाई ८–० गोलअन्तरमा पराजित गरेको हो ।
अशोकलाई नेपाल तेक्ववान्दो सघका उपाध्यक्ष भानबहादुर चन्दले एक कार्यक्रमका बीच नेपाल तेक्वान्दो संघ को केन्द्रिय कार्यालय सात्दोबाटोमा बिदाइ गरेका थिए।
शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले खत्रीलाई एक कार्यक्रमबीच सम्मान पत्र प्रदान गरी सम्मान गरे ।