शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

समिक्षाको सम्पूर्ण उपचार खर्च एन्फाले ब्यहोर्ने

आइतबार, २१ बैशाख २०७७खेलपाटी संवाददाता
समिक्षाको सम्पूर्ण उपचार खर्च एन्फाले ब्यहोर्ने
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले दुर्घटनामा परि आँखा गुमाएकी महिला फुटबलर समिक्षा थापा मगरको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने भएको छ ।

प्रारम्भिक रुपमा उपचार खर्च वापत २५ हजार रुपैयाँ दिएको एन्फाले समिक्षाको उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने निर्णय लिएको हो ।

'दुर्घटनाको खबर प्राप्त हुने बित्तिकै एन्फाले सुरुवातमै २५ हजार रुपैयाँ सहयोग गरेको थियौ । पारिवारिक अवस्था कमजोर भएको हुनाले सबै खर्च संघले ब्यहोर्ने निर्णय भएको छ ।' एन्फा प्रवक्ता किरण राईले खेलपाटीसग भने ।

उदयपुरस्थित घरको खेतमा काम गर्ने क्रममा ढुङ्गाले लागेर समिक्षाले दाँया आँखा गुमाएकी थिईन् । उनको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भईरहेको छ । उनको आँखाको सल्यक्रिया गर्ने तयारी छ ।

'आँखामा चोटको संक्रमण फैलिएकाले तत्काल सल्यक्रिया सम्भव देखिएको छैन । केही दिनमा संक्रमण नियन्त्रणमा आएपछि सल्यक्रिया गर्ने चिकित्सकले बताएका छन् ।' आईतबार समिक्षालाई भेटर फर्किएका प्रवक्ता राईले भने ।

प्रवक्ता राईले समिक्षाको उपचारमा एन्फा संवेदनशिल रहेको बताउँदै आवश्यक पर्ने सबै सहयोग गर्ने बताए ।

आर्थिक अवस्था कमजोर भएकी समिक्षालाई व्यक्तिगत तथा संस्थागत रुपमा समेत सहयोग प्राप्त हुने क्रम जारी छ । यसअघि समिक्षाको उपचारमा एन्फा सहित विराट सांग्रिला क्लब, राष्ट्रिय महिला तथा पुरुष टिम र मनाङ मस्र्याङ्दी फुटबल क्लब लगायतले आर्थिक सहयोग गरेका थिए ।

विराटनगरका मेयरको सहयोग

उपचाररत समिक्षालाई विराटनगर महानगरका प्रमुख भिम पराजुलीले समेत आर्थिक सहयोग गरेका छन् ।

उनले समिक्षाको उपचारमा व्यक्तिगत रुपमा २५ हजार रुपैयाँ सहयोग दिने बताएका हुन् ।

उनले थप आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै रकम परिवारलाई हस्तान्तरण गरेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो