आइतबार, कार्तिक ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

वाटफोर्डसंग जोडिदै केल्मी

बुधबार, बैशाख १०, २०७७खेलपाटी संवाददाता
वाटफोर्डसंग जोडिदै केल्मी
Classic Tech Internet Ad

एजेन्सी । प्रिमियर लिग फुटबल क्लब वाटफोर्डले खेल सामाग्री कम्पनी केल्मीसंग प्रायोजन सम्झौताको तयारी गरेको छ ।

खेल सामाग्रीको रुपमा एडिडाससंग काम गर्दै आएको वाटफोर्डले नयाँ सिजन खेल सामाग्री कम्पनी परिवर्तन गर्ने तयारी गरेको हो ।

वाटफोर्डले एडिडासलाई छाड्दै केल्मीलाई नयाँ खेल सामाग्री कम्पनीको रुपमा सम्झौता गर्न लागेको छ ।

खेलकुद समाचार संस्था द एथ्लीट यूकेका अनुसार एडिडाससंगको वर्तमान सहकार्य अन्त्य गर्दै वाटफोर्डले केल्मीसंग नयाँ सम्झौता गर्न लागेको हो ।

सम्झौताको औपचारिक घोषणा आगामी महिना सार्वजनीक गर्ने तयारी छ । वाटफोर्डले थ्री स्ट्रिप कम्पनीसंग सहकार्य अन्त्य गर्ने बताईसकेको छ ।

Watford FC To Leave Adidas For Kelme - Footy Headlines

विश्व खेल सामाग्री कम्पनी केल्मीले आक्रमक बजार विस्तारको योजना अनुसार युरोपका ठुला क्लबसंग सहकार्य गर्ने रणनीति अघि सारेको छ । सोही अनुसार उसले प्रिमियर लिग क्लबसंग नयाँ सम्झौता गर्न लागेको हो ।

केल्मी नेपालको राष्ट्रिय फुटबल टिमको समेत आधिकारिक खेल पोशाक कम्पनी हो । उसले नेपालको महिला र पुरुष राष्ट्रिय फुटबल टिम सहित ए डिभिजन क्लबहरुलाई प्रायोजन गर्दै आएको छ ।

केल्मीले छोटो समयमा नेपाली खेल बजारमा आफुलाई स्थापित खेल सामाग्री ब्राण्डको रुपमा स्थापित गरेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
यु–१७ टोली स्वदेश फिर्ता

यु–१७ टोली स्वदेश फिर्ता

क्लब करिअरमा केनको ४००औंं गोल पूरा

क्लब करिअरमा केनको ४००औंं गोल पूरा

सिटीको जितमा हालान्डको दुई गोल

सिटीको जितमा हालान्डको दुई गोल

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

फ्लिकले ‘एल क्लासिको’ गुमाउने

फ्लिकले ‘एल क्लासिको’ गुमाउने

मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा

मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

चेल्सीसँग हारेको २० मिनेटमै नटिङ्घम फरेस्टको प्रशिक्षक बर्खास्त

चेल्सीसँग हारेको २० मिनेटमै नटिङ्घम फरेस्टको प्रशिक्षक बर्खास्त