फेन्सिङमा भारतलाई तीन स्वर्ण
पुरुष इपीमा भारतका सुनिल कुमारले स्वर्ण, भारतकै जयप्रकाश गुरुप्रकाश कोपराले रजत तथा बंगलादेशका मोहमद इम्तियाज र पाकिस्तानका सैदुद्दिन अलीले कांस्य जिते ।
पुरुष इपीमा भारतका सुनिल कुमारले स्वर्ण, भारतकै जयप्रकाश गुरुप्रकाश कोपराले रजत तथा बंगलादेशका मोहमद इम्तियाज र पाकिस्तानका सैदुद्दिन अलीले कांस्य जिते ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालका विकास थापाले स्वर्ण जितेको छ ।
शुक्रबार सुटिङ हल छिर्दै गर्दा श्रेयामा बेचैनी देखिन्थ्यो । अनुहार मलिनो थियो । आँशु झारिरहेकी थिईन् ।
पोखरामा शुक्रबार कमलले पुरुष ७८ केजी तौल समूहमा कास्य पदक जितेका हुन् ।
सागको पाँचौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
साइक्लिङको पुरुष क्रस कन्ट्रीमा नेपालका वुद्धि बहादुर तामाङले स्वर्ण जितेपछि नेपालले ३२ स्वर्ण जितेर कीर्तिमान कायम गरेको हो ।
बिहिबारको फाइनल खेल्न उनी तयार थिए । भारतीय खेलाडी बिक्रान्त बलियान स्वर्ण भिडन्तका लागि कोर्ट आईसकेका थिए ।
चार राष्ट्र सहभागी राउन्ड रोविन लिगमा नेपालले बिहिबार श्रीलंकालाई २८–२४ ले पराजित गर्यो ।
सातदोबाटोस्थित सुटिङ रेञ्जमा बिहीबार १० मिटर एयर राइफल पुरुषको व्यक्तिगत स्पर्धा र टिम स्पर्धामा स्वर्ण पदक जितेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालकी सन्जु चौधरीले स्वर्ण जितेकी छिन् ।
संगीताले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमानसहित कास्य जितेकी हुन् ।
साइक्लिङको पुरुष क्रस कन्ट्रीमा नेपालका वुद्धि बहादुर तामाङले स्वर्ण जितेसँगै नेपालले ३२ स्वर्ण जितेर कीर्तिमान कायम गरेको हो ।