आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फा कार्यसमिति बैठक बस्दै, छलफलमा ३२ एजेण्डा

आइतबार, २६ माघ २०७६खेलपाटी संवाददाता
एन्फा कार्यसमिति बैठक बस्दै, छलफलमा ३२ एजेण्डा

कार्य समिति बैठककाे फाइल फाेटाे ।

Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को कार्यसमित बैठक आज (आईतबार) बस्दैछ । बर्षमा चार पटक अनिवार्य बस्नुपर्ने बैठक करिब ९ महिनापछि पहिलो पटक बस्न लागेको हो ।

फुटबल सम्बन्धी विविध बिषयमा निर्णय लिन भन्दै एन्फाले कार्य समिति बैठक बोलाएको जनाएकाे छ । 

बैठकका लागि ३२ वटा एजेण्डा तय गरिएको छ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक बिहान १० बजे सुरु गर्ने तयारी गरिएको प्रवक्ता किरण राईले खेलपाटीलाई बताए ।

१३ औं सागका फुटबल खेलाडीलाई पुरस्कृत गर्ने बिषयदेखि फुटबल गतिविधि र पुर्वाधार निर्माणका विविध बिषय एजेण्डामा समावेश गरिएको छ ।

कार्य समिति बैठकनै नबसेर महत्वपूर्ण निर्णय गरिएको भन्दै एन्फाभित्र एक समूहले असन्तुष्टि जनाउँदै आएको थियो ।

लिग सञ्चालन, प्रदेश कमिटि गठन लगायतका विविध महत्वपूर्ण बिषयमा नेतृत्वले छलफलनै नगरेर निर्णय गरेको भन्दै वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्ग लगायतका कार्यसमिति सदस्य रुष्ट छन् ।

उनीहरुले अनौपचारिक रुपमै जति सक्दो चाँडो कार्यसमिति बैठक बोलाउन माग गर्दै आएका थिए ।

फिफाको सहयोगमा पोखरामा बहुउद्धेश्य टेक्निकल सेन्टर स्थापना गर्नेदेखि अन्तिम समयमा पुगेको ए डिभिजन लिगको सञ्चालन लगायतका एजेण्डा बैठकका लागि राखिएको छ ।

बैठक अगाडी वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले आफ्ना एजेण्डा बैठकमा समावेश नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

खेलपाटीलाई प्राप्त पत्र अनुसार कार्य समिति बैठकका एजेण्डा निम्त लिखित छन् :

१। सागको खेलाडीलाई पुरस्कृत गर्ने सम्बन्धमा

२। लिग फुटबल सञ्चालन सम्बन्धमा

३। प्रदेश तथा राष्ट्रिय लिग तथा बजेट सम्बन्धमा

४। महिला लिग फुटबल सम्बन्धमा

५। एन्फा गल्स फुटबल एकेडेमी, रौतहटको निर्माण सम्पन्न तथा थप निर्माण र व्यवस्थापनको सम्बन्धमा

६। एन्फा एकेडेमी, सातदोबाटो र च्यासल टेक्निकल सेन्टर मर्मत सम्भार सम्बन्धमा

७। जिल्लाका भौतिक पुर्वाधार निर्माण सम्बन्धमा

८। एन्फा बहुउद्धेश्य टेक्निकल सेन्टर पोखरामा गर्ने सम्बन्धमा

९। फुटसल खेल मैदान निर्माण सम्बन्धमा

१०। एन्फाको प्राविधिक कार्यक्रम पारित सम्बन्धमा

११। मोफसलको प्रतियोगिता र बार्षिक कार्यक्रम सम्बन्धमा

१२। संघको बार्षिक बजेट पारित गर्ने सम्बन्धमा

१३। आन्तरिक लेखापरिक्षणको प्रतिवेदन सम्बन्धमा

१४। एन्फाको बार्षिक लेखा परिक्षण प्रतिवेदन सम्बन्धमा

१५। आर्थिक कार्यविधिको बुँदा संशोधन सम्बन्धमा

१६। संघको बार्षिक साधारण सभा सम्बन्धमा

१७ एन्फा कारोबारमा नयाँ छाप सञ्चालन गर्ने सम्बन्धमा

१८। यूईएफए बाट प्राप्त सहयोग लिने सम्बन्धमा

१९। एएफसी र फिफाबाट प्राप्त हुने सहयोगबाट भौतिक पुर्वाधार निर्माण गर्ने सम्बन्धमा

२०। सबै तहका क्लबको दर्ता प्रक्रिया सम्बन्धमा

२१। एन्फा क्लब लाईसेन्सीङ्ग सम्बन्धमा

२२। प्रदेश तदर्थ समिति गठन सम्बन्धमा

२३। आर्थिक नियमावली संशोधन सम्बन्धमा

२४। पेश्की रकम फरछ्यौट सम्बन्धमा

२५। आचार संहिता सम्बन्धमा

२६। अनुशासन सम्बन्धि कार्यविधि सम्बन्धमा

२७। अनुशासन कारबाहीको सम्बन्धमा

२८। कर्मचारी नियमावली तथा सेवा सुविधा तथा नियुक्ति सम्बन्धमा

२९। विश्वकप फुटबलको छनोट प्रतियोगिता सम्बन्धमा

३०। विश्वकप छनोटको खेलमा सहयोग गर्ने भुटान र अष्ट्रेलियालाई धन्यवाद दिने

३१। विविध ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित