कोरानाको कारण इरानमा एक खेलाडीको निधन
शुक्रबार, १६ फाल्गुण २०७६खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाइरसको कारण इरानी महिला फुटसल खेलाडीको निधन भएको छ ।
इरानको रोक्न न्युज एजेन्सीका अनुसार कोरोनाको कारण २३ वर्षे खेलाडी इल्हाम शेइखीको निधन भएको हो । दश दिन अगाडी अस्पतालमा भर्ना भएकी उनको वुधबार निधन भएको बताईएको छ ।
शेइखीले इरानको राष्ट्रिय फुटसल टिमबाट खेलिसकेकी थिइन् ।
चीनबाट फैलिएको कोरोनाबाट इरानमा २ सय ४५ मानिस संक्रमित भएका छन् । यस्तै २६ जनाको मृत्यु भईसकेको छ ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



