लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली
त्रिवि क्रिकेट मैदानका चारवटा फ्लडलाइटको लाइट टेस्टिङ गरिएको छ।
त्रिवि क्रिकेट मैदानका चारवटा फ्लडलाइटको लाइट टेस्टिङ गरिएको छ।
विशन–ईश्वरी जेभीले आइतबार एक दिनमै दुईवटा पोल उठाएका हुन्। योसँगै ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको हो। आयोजना प्रमुख चक्रवर्ती कण्ठका अनुसार रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको छ।
नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीहरूको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। सिजन–२ का लागि ५१२ जना नेपाली खेलाडीले ड्राफ्टमा सहभागी हुन दर्ता गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सिद्धार्थविक्रम पाण्डेलाई स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको सल्लाहकारमा नियुक्त गरेको छ।
भाटभटेनी ग्रुप राष्ट्रिय क्रिकेट टिमको आधिकारिक अपेरियल पार्टनर बनेको छ।
अन्तिम खेलमा सानदार कमब्याक गर्दै होर ई–स्पोर्टसले पब्जी मोबाइल नेपाल सिरिज (पीएमएनएस) तेस्रो संस्करणको उपाधि जितेको छ।
जेनजीको आन्दोलनपछि युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री छैनन्। २३ भदौको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएको घटनाको भोलिपल्टै तेजुलाल चौधरीले राजीनामा दिएका थिए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण पुनः सुरु भएको छ।
नेपालको पहिलो प्रधानमन्त्री सुशीला कार्की हुने निश्चित भएको छ। आजै शपथ लपने भएका छन् । शुक्रबार दिनभर भएको छलफलपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो।