• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
रोशन र बिस्ना च्याम्पियन
रोशन र बिस्ना च्याम्पियन सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा सकिएको हो ।
रोयल सेमिफाइनलमा
रोयल सेमिफाइनलमा कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा रोयलले टाइम्सलाई ६६–५६ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।
जोकोभिच चौंथो चरणमा
जोकोभिच चौंथो चरणमा सेन्टर कोर्टमा शुक्रबार राति आफ्नै देशका मिओमिर केमानोभिचलाई हराउँदै जोकोभिचले चौंथो चरणमा स्थान बनाएका हुन् ।
कीर्तिपुर सेमिफाइनलमा
कीर्तिपुर सेमिफाइनलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले बलर्स एकेडेमीलाई ७५–४९ ले पराजित गर्यो ।
स्पोर्ट्स हव ओपन ब्याडमिन्टन हुने
स्पोर्ट्स हव ओपन ब्याडमिन्टन हुने आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने जानकारी गराए ।
नाडाल विम्बल्डनको तेस्रो चरणमा
नाडाल विम्बल्डनको तेस्रो चरणमा सेन्टर कोर्टमा बिहीबार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै नाडालले तेस्रो चरणको यात्रा तय गरेको छ ।
मुख्यमन्त्री कप ब्याटमिन्टन प्रतियोगिता सुरु
मुख्यमन्त्री कप ब्याटमिन्टन प्रतियोगिता सुरु  सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको हो ।
कीर्तिपुरको दोश्रो जित
कीर्तिपुरको दोश्रो जित कीर्तिपुरको नयाँ बजारस्थित घरेलु कोर्टमा कीर्तिपुरले गोल्डेनगेटलाई ७९–६४ ले पराजित गर्यो ।
राडुकानु बाहिरिईन्
राडुकानु बाहिरिईन् चर्च रोडस्थित सेन्टर कोर्टमा बुधबार राति भएको खेलमा राडुकानु फ्रान्सकी कारोलिन गार्सियासँग पराजित भईन्  ।
गोल्डेनगेटको विजयी सरुआत
गोल्डेनगेटको विजयी सरुआत कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको समूह चरणको खेलमा गोल्डेनगेटले बलर्स एकेडेमीलाई ८८–४८ ले पराजित गर्यो ।
जोकोभिच तेस्रो चरणमा
जोकोभिच तेस्रो चरणमा सेन्टर कोर्टमा बुधबार अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
सेरेना पहिलो खेलमै पराजित
सेरेना पहिलो खेलमै पराजित मंगलबार राति भएको खेलमा सेरेना पहिलो चरणमा फ्रान्सेली खेलाडी हार्मोनी टानसँग पराजित भईन् ।
नाडालको विजयी सुरुआत
नाडालको विजयी सुरुआत मंगलबार राति भएको खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई हराउँदै नाडालले सुखद सुरुआत गरेका हुन् ।
राडुकानु र मर्रेको सुखद सुरुआत
राडुकानु र मर्रेको सुखद सुरुआत चर्च रोडस्थित सेन्टर कोर्टमा सोमबार राति बेल्जियमकी एलिसन भानलाई हराउँदै राडुकानुले सुखद सुरुआत गरेकी हुन् ।
जोकोभिचको विजयी सुरुआत
जोकोभिचको विजयी सुरुआत बेलायतका क्यामरुन नुरीले समेत विम्बल्डनमा विजयी सुरुआत गरेका छन् ।
नेपाली ब्याडमिन्टन कम्युनिटीलाई टेक ब्याडमिन्टन कपको उपाधि
नेपाली ब्याडमिन्टन कम्युनिटीलाई टेक ब्याडमिन्टन कपको उपाधि दुबईको प्राइम स्टार स्पोर्ट्स एकेडेमीमा टिम च्याम्पियनसिपको अवधारणामा आयोजना भएको प्रतियोगितामा नेपाली ब्याडमिन्टन कम्युनिटी च्याम्पियन बनेको हो ।
First Prev 52 53 54 55 56 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP