जोकोभिकलाई अष्ट्रेलियन ओपनको उपाधि
मेलबर्नमा आइतबार भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् ।
मेलबर्नमा आइतबार भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा ब्वाइज÷गल्र्सतर्फ समान ३२–३२ खेलाडीको सहभागिता रहने टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।
मेलबर्नमा शनिबार भएको फाइनलमा स्पेनकी खेलाडी गार्बिन मुगुरुजालाई हराएर केनिन च्याम्पियन बनेकी हुन् ।
मेलबर्नमा बिहिबार भएको सेमिफाइनलमा स्विस टेनिस स्टार रोजर फेडेररलाई हराएर जोकोभिक उपाधि नजिक पुगेका हुन् ।
मेलबर्नमा बिहिबार भएको सेमिफाइनलमा सिमोना हालेपलाई पराजित गर्दै मुगुरुजा फाइनलमा पुगेकी हुन् ।
मेलबर्नमा बिहिबार भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनसँग पराजित हुँदै बार्टी बाहिरिएकी हुन् ।
मेलबर्नमा बुधबार भएको क्वाटरफाइनलमा डोमिनिक थिमसँग पराजित हुँदै नाडाल प्रतियोगिताबाट बाहिरिएका हुन् ।
मेलबर्नमा बुधबार भएको क्वाटरफाइनलमा स्विस खेलाडी स्टानिलास वावरिन्कालाई हराएर जेभरेभले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
मेलबर्नमा बुधबार रुसी खेलाडी अनास्टासिया पाभ्ल्युचेनकोभालाई हराउँदै मुगुरुजा अन्तिम चारमा पुगेकी हुन् ।
मेलबर्नमा सोमबार भएको खेलमा अनेट्ट कोनटाभेइटलाई हराएर हालेप अन्तिम चारमा पुगेकी हुन् ।
खेलको दौरान आँखामा चोट बोकेका उनले ३२ औं वरियताका क्यानेडियन खेलाडी मिलोस राओनिकलाई हराएका हुन् ।
मेलबर्नमा मंगलबार भएको रोमान्चक खेलमा अमेरिकाका टेनीज स्यान्डग्रेनलाई पराजित गर्दै फेडेरर अन्तिम चारमा पुगेका हुन् ।