टेनिसको अन्तर्राष्ट्रिय प्रतियोगिता ६ हप्ता नहुने
कोरोना भाईरस विश्व भर महामारीको रुपमा फैलिएपछि टेनिसको प्रतियोगिता करिब ६ हप्ता नहुने भएको हो ।
कोरोना भाईरस विश्व भर महामारीको रुपमा फैलिएपछि टेनिसको प्रतियोगिता करिब ६ हप्ता नहुने भएको हो ।
सेमिफाइनलमा उक्त जोडीले इरानकी डोसा चिरादी र टर्कीकी लिलुर गोन लुसेनको जोडीलाई पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।
पाँच पटकको ग्राण्डस्लाम च्याम्पियन सारापोभाले बुधबारबाट सन्यास घोषणा गरेकी हुन् ।
इन्डोनेसियाको जकार्तामा नेपालले पुरुष टिम इभेन्टमा स्वर्ण जितेको हो ।
पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस संघले जनाएका छन् ।
२० पटकको ग्राण्डस्लाम च्याम्पियन फेडेररले घुँडाको शल्यक्रिया गरेको कारण आफुले फ्रेन्च ओपन गुमाउने बताएका छन् ।
आरभसम्राट हाडा, अकी जुवेन रावत, प्रणव मानन्धर, शुभाङ्गीलक्ष्मी शाह, अजा रेग्मी र इभा अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा अमनले आफ्नै राष्ट्रका कृषन हुडालाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गरे ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा कृषनले भारतका ध्रुभ ताङग्रीलाई ६–४ र ६–३ तथा अमनले भारतकै वंश भगतानीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा प्रेरणा र सलोनीको जोडीले भारतका गार्गी पवार र रुदया शाहको जोडीलाई ६–१, २–६ (११–९) को सेटमा पराजित गरे ।
दोश्रो दिन मंगलबारको खेल सकिँदा प्रतियोगितामा समावेश पुरुष÷महिला सिंगल्स र डबल्स चारै स्पर्धामा क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष सिंगल्समा आर्यनले जर्मनीका पाउल अर्मिन अल्ब्रेच्टलाई ७–६ (२) र ६–३ को सोझो सेटमा पराजित गरे ।