फेडेरर पुरा सिजन बाहिर
२० पटकका ग्रान्डस्लाम विजेताले गत फेब्रुअरीमा शल्यक्रिया गरेका थिए । पुर्नस्थापनाको क्रममा रहेका फेडेररले आफुलाई चोटको महशुश भएको बताएका छन् ।
२० पटकका ग्रान्डस्लाम विजेताले गत फेब्रुअरीमा शल्यक्रिया गरेका थिए । पुर्नस्थापनाको क्रममा रहेका फेडेररले आफुलाई चोटको महशुश भएको बताएका छन् ।
अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पछि पार्दै ओसाका विश्वमै सर्वाधिक कमाई गर्ने महिला खेलाडी बनेकी हुन् ।
यस्तै एटीपीले कोषको रकम बढ्ने समेत जनाएको छ । बेलायती टेनिस स्टार एन्डी मर्रे, नोभाक जोकोभिक लगायतका खेलाडीको सहयोग थपिने एटीपीले जनाएको छ ।
थुप्रै खेलमा म्याच फिक्सिङ गरेको पाईएपछि टेनिस इन्टिग्रिटी युनिटले होसामलाई आजीवन प्रतिबन्ध लगाएको हो ।
प्ले स्टेसनको सहयताले खेलिएको मड्रिड ओपनको फाइनलमा मुर्रेले डेभिड गोफिनलाई पराजित गरे । उनले गोफिनमाथि ७-६ (५) को जित निकाले ।
कोरोना भाईरसको महामारी कायम रहेपछि चर्चित प्रतियोगिता युएस ओपन समेत अन्योलमा परेको छ ।
आगामी अगष्ट तय प्रतियोगिता कोरोना भाईरसको कारण स्थगित गरिएको हो ।
विश्वमा फैलिएको कोरोना भाईरसको महामारीको कारण विम्बल्डन रद्द भएको हो ।
जोकोभिकले शुक्रबार सामाजिक संजालबाट कोरोनाविरुद्ध लड्न सर्बियालाई १ लाख युरो सहयोग गरेको जानकारी गराएका छन् ।
कोरोना भाईरसले महामारीको रुप लिईरहेको बेला एसोसियसनले अर्को साता बैठक बोलाएको हो ।
सोही कारण कोरोनाबाट प्रभावित परिवारका लागि फेडेरर दम्पत्तिले आर्थिक सहयोग गरेका हुन् ।
कोरोना भाईरसको कारण विश्वभरका खेलकुद गतिविधि स्थगित हुँदै आएपनि युएस ओपन भने निर्धारित समयमै हुने भएको हो ।