बार्टी अष्ट्रेलियन ओपनको सेमिफाइनलमा
मेलबर्नमा मंगलबार भएको क्वाटरफाइनलमा पेट्रा कवितोभालाई हराएर बार्टी अन्तिम चारमा पुगेकी हुन् ।
मेलबर्नमा मंगलबार भएको क्वाटरफाइनलमा पेट्रा कवितोभालाई हराएर बार्टी अन्तिम चारमा पुगेकी हुन् ।
मेलबर्नमा सोमबार भएको चौंथो चरणमा न्युजिल्याण्डका निक किर्गोसलाई हराएर नाडाल अन्तिम आठमा पुगेका हुन् ।
मेलबर्नमा सोमबार भएको खेलमा एलिसा मेर्टेन्सलाई हराएर हालेप अन्तिम आठमा पुगेकी हुन् ।
मेलबर्नमा आइतबार भएको खेलमा हंगेरीका मार्टोनलाई पराजित गर्दै फेडेरर क्वाटरफाइनलमा पुगेका हुन् ।
मेलबर्नमा आइतबार भएको चौंथो चरणमा अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई हराएर जोकोभिक अन्तिम आठमा पुगेका हुन् ।
मेलबर्नमा शनिबार स्पेनकै पाब्लो बुस्टालाई हराएर नाडाल चौंथो चरणमा पुगेका हुन् ।
मेलबर्नमा शनिबार भएको तेस्रो चरणमा युलिया पुटिन्टसेभालाई हराएर हालेप चौंथो चरणमा पुगेकी हुन् ।
मेलबर्नमा शनिबार रुसी खेलाडी अनास्टासिया पाभ्ल्युचेनकोभासँग पराजित हुँदै कारोलिना प्रतियोगिताबाट बाहिरीएकी हुन् ।
शुक्रबार भएको खेलमा अष्ट्रेलियाका जोन मिलम्यानलाई हराएर फेडेरर चौंथो चरणमा पुगेका हुन् ।
मेलबर्नमा शुक्रबार भएको खेलमा अमेरिकाकी कोको गाउफसँग पराजित हुँदै ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
मेलबर्नमा शुक्रबार भएको खेलमा योशिहितो निशिओकालाई पराजित गर्दै जोकोभिक चौंथो चरणमा पुगेका हुन् ।
मेलबर्नमा शुक्रबार भएको खेलमा चीनकी वाङ् कियाङसँग पराजित हुँदै सेरेना बाहिरिएकी हुन् ।