नाडाल अष्ट्रेलियन ओपनको चौंथो चरणमा
शनिबार, ११ माघ २०७६खेलपाटी संवाददाता
एजेन्सी । विश्व नम्बर एक राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा शनिबार स्पेनकै पाब्लो बुस्टालाई हराएर नाडाल चौंथो चरणमा पुगेका हुन् ।
नाडालले पाब्लोमाथि ६-१,६-२ र ६-४ को सेटमा पराजित गरे ।
यससँगै नाडाल १३ औं पटक अष्ट्रेलियन ओपनको चौंथो चरणमा पुग्न सफल भए ।







1686853912-1760864621059.avif&w=3840&q=75)
-1766281833800.webp&w=3840&q=75)
-1766280673568.webp&w=3840&q=75)




