बार्टी अष्ट्रेलियन ओपनबाट बाहिर
बिहिबार, १६ माघ २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक एस्लेइघ बार्टी अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलबाट बाहिरिएकी छिन् ।
मेलबर्नमा बिहिबार भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनसँग पराजित हुँदै बार्टी बाहिरिएकी हुन् ।
१४ औं वरियताकी केनिनले अष्ट्रेलियन बार्टीलाई ७-६ (८-६) र ७-५ को सेटमा पराजित गरिन्।
यससँगै केनिन पहिलोपटक ग्राण्डस्लाम टेनिसको फाइनलमा पुग्न सफल भएकी छिन् ।
अब केनिनले उपाधिका लागि सिमोना हालेप र गार्बिन मुगुरुजाबीचको विजेतासँग खेल्ने छिन् ।








1686853912-1760864621059.avif&w=3840&q=75)
-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)

