• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
8th national games
  • गृहपृष्ठ
  • 8th national games
राष्ट्रिय कीर्तिमानसहित गौरिका र शुभमलाई स्वर्ण
खेलपाटी संवाददाता
बुधबार, वैशाख ११, २०७६ खेलपाटी संवाददाता
राष्ट्रिय कीर्तिमानसहित गौरिका र शुभमलाई स्वर्ण

बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडीमा आर्मीका गौरिका सिंह र एपीएफका सुभम श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । 

नेपालगञ्जमा मंगलबार गौरिकाले १०० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।

महिला १०० मिटर बटरफ्लाईमा गौरिकाले निर्धारित दुरी १ मिनेट ०७ दशमलब ९७ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितिन् । उनले आफ्नै नाममा रहेको १ मिनेट ०८ दशमलब ६३ सेकेण्डको कीर्तिमान भंग गरेकी हुन् ।

यस स्पर्धामा आर्मीकी डुवना लामाले १ मिनेट १४ दशमलब ०७ सेकेण्डसहित रजत र एपीएफकी श्रीवी महर्जनले १ मिनेट २१ दशमलब ३७ सेकेण्डको समय निकाल्दै कांस्य पदक जितिन् ।

पुरुष १०० मिटर बटरफ्लाईमा आर्मीका अनुभव सुब्बाले १ मिनेट सुन्य दशमलब ६२ सेकेण्डको समयसहित स्वर्ण जिते ।

यस स्पर्धामा पुलिसका श्यद हम्जा शाहले १ मिनेट सुन्य दशमलब ६६ सहित रजत र एनआरएनएका नाथन दोर्जे शेर्पाले १ मिनेट १ दशमलब ७५ सेकेण्डको समय निकाल्दै कांस्य जिते ।

पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा एपीएफका सुभमले ३१ दशमलब ९० सेकेण्डको समयसहित स्वर्ण जिते । हिट चरणमा ३१ दशमलब ६० को समय निकालेका उनको यो राष्ट्रिय कीर्तिमान हो ।  उनले आफ्नै नामको ३२ दशमलब ०१ सेकेण्डको किर्तिमान भंग गरे ।

यस स्पर्धामा पुलिसका दिपाङ्कर अवालेले ३३ दशमलब २५ सेकेण्डको समयसहित रजत र बेदज्ञा राज जोशीले ३४ दशमलब ४२ सेकेण्डसहित कांस्य जिते ।

महिला ५० मिटर ब्रेष्टस्ट्रोकमा आर्मीकी डुवना लामाले स्वर्ण, आर्मीकै उपास्ती महर्जनले रजत र एपीएफकी टिशा शाक्यले कांस्य जितिन् ।

यस्तै गौरिकाले महिला २०० मिटर ब्याकस्ट्रोक्समा  स्वर्ण जितिन् । यस स्पर्धामा पुलिसकी अनुस्का पोखरेलले रजत र एपीएफकी दिया स्थापितले कांस्य जितिन् । 

पुरुषतर्फ एनआरएनएका नाथन दोर्जे शेर्पाले स्वर्ण, एपीएफका तेन्जिङ गुरुङले रजत र एपीएफकै नाशिर हुसेनले कांस्य जिते  ।

गौरिकाले महिला २०० मिटर फ्रिस्टाइलमा समेत स्वर्ण जितिन् । आर्मीकी डुवना लामाले रजत र एपीएफकी टिशा शाक्यले कांस्य जितिन् ।

पुरुषमा पुलिसका गौरव लामाले स्वर्ण जित्दा, पुलिसकै तरुण भण्डारीले रजत र एपीएफका उर्गेन महर्जनले कांस्य जिते ।

त्यस्तै ४ गुणा १०० मिटर टिम रिलेको महिलातर्फ आर्मीले स्वर्ण जित्दा पुलिसले रजत र एपीएफले कांस्य जित्यो ।

पुरुषतर्फ टिम रिलेमा पुलिसले स्वर्ण, एपीएफले रजत र आर्मीले कांस्य जित्यो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्डरडग भुटानसँग सचेत नेपाल
अन्डरडग भुटानसँग सचेत नेपाल
करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
पदक विजेता एनआरएनए खेलाडी सम्मानित
पदक विजेता एनआरएनए खेलाडी सम्मानित
राष्ट्रिय खेलकुदको इतिहास : आठौंसम्म को-को च्याम्पियन ?
राष्ट्रिय खेलकुदको इतिहास : आठौंसम्म को-को च्याम्पियन ?
महिला फुटबलमा एपीएफलाई स्वर्ण
महिला फुटबलमा एपीएफलाई स्वर्ण
आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्णसहित आर्मी च्याम्पियन
आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्णसहित आर्मी च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP