• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
8th national games
  • गृहपृष्ठ
  • 8th national games
एलेक्स र शयदको कीर्तिमान, गौरिकालाई दुई स्वर्ण
खेलपाटी संवाददाता
मंगलबार, वैशाख १०, २०७६ खेलपाटी संवाददाता
एलेक्स र शयदको कीर्तिमान, गौरिकालाई दुई स्वर्ण

बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडीमा एलेक्स शाह र शयद हम्जा शाहले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । 

नेपालगञ्जमा सोमबार आर्मीका एलेक्सले १०० मिटर फ्रिस्टाइलमा कीर्तिमान बनाए । स्वर्ण जित्ने क्रममा एलेक्सले निर्धारित दुरी ५५ दशमलब ३८ सेकेण्डमा पुरा गरे । उनले शिरिष गुरुङको नाममा रहेको ५७ दशमलब ०३ सेकेण्डको कीर्तिमान भङ गरे । 

यस स्पर्धामा पुलिसका शयद हम्जा शाहले ५७ दशमलब १० सेकेण्डसहित रजत र आर्मीका अनुभव सुब्बाले ५७ दशमलब ९७ सेकेण्डको समयसहित कास्य जिते ।

यस्तै पुलिसका शयद हम्जाले पुरुष ५० मिटर बटरफ्लाईमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । कीर्तिमानसहित स्वर्ण जित्ने क्रममा सायद हम्जाले २७ दशमलब १० सेकेण्डको समय निकाले । उनले आर्मीका अनुभव सुब्बाको नाममा रहेको २७ दशमलब ७१ सेकेण्डको राष्ट्रिय कीर्तिमानलाई भंग गरे ।

यस स्पर्धामा अनुभवले २७ दशमलब ३१ सेकेण्डको समय निकाल्दै रजत जिते । उनले पनि आफ्नो कीर्तिमानमा सुधार गरे  । २९ दशमलब ८२ सेकेण्डको समयसहित एपीएफका तेन्जिङ गुरुङले कास्य जिते ।

पुरुष ४ सय मिटर फ्रिस्टाइलमा एनआरएनएका नाथन दोर्जे शेर्पाले स्वर्ण जिते । उनले ४ मिनेट ३३ दशमलब ०९ सेकेण्डको समय निकाले  । ४ मिनेट ३९ दशमलब ४७ सेकेण्डसहित एपीएफका नासिर हुसेनले रजत जित्दा ५ मिनेट ०१ दशमलब ५० सेकेण्डसहित एपीएफकै उर्गेन महर्जनले कास्य जिते । 

महिलातर्फ आर्मीकी गौरिका सिंहले दुई स्वर्ण जितिन्  । महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट सुन्य दशमलब  ६२ सेकेण्डको समय निकाल्दै स्वर्ण जितिन् । आर्मीकै सोफिया शाहले १ मिनेट ०३ दशमलब ७८ सेकेण्डको समयसहित रजत र एपीएफकी टीसा शाक्यले १ मिनेट ०३ दशमलब ९१ सेकेण्डसहित कास्य जितिन्  ।

महिला ५० मिटर बटरफ्लाईमा पनि गौरिकाले स्वर्ण हात पारिन । उनले ३३ दशमलब ०६ सेकेण्डको समय निकालिन । यस स्पर्धामा पुलिसकी अनुसिया तण्डुकारले ३४ दशमलब ६२ सेकेण्डसहित रजत र सृबी महर्जनले ३७ दशमलब ३० सेकेण्डको समय निकाल्दै कास्य जितिन ।

पुरुष २०० सय मिटर ब्रेस्टस्ट्रोकमा एपीएफका सुभम श्रेष्ठले स्वर्ण जित्दा पुलिसका दीपानकर अवालेले रजत र प्रदेश १ का विकास कुमालले कास्य जिते ।

महिला  २०० सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुवाना लामाले स्वर्ण जितिन् ।  आर्मीकै उपास्ती महर्जनले रजत र पुलिसका अदिप्सा बैद्यले कास्य जितिन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्डरडग भुटानसँग सचेत नेपाल
अन्डरडग भुटानसँग सचेत नेपाल
करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
पदक विजेता एनआरएनए खेलाडी सम्मानित
पदक विजेता एनआरएनए खेलाडी सम्मानित
राष्ट्रिय खेलकुदको इतिहास : आठौंसम्म को-को च्याम्पियन ?
राष्ट्रिय खेलकुदको इतिहास : आठौंसम्म को-को च्याम्पियन ?
महिला फुटबलमा एपीएफलाई स्वर्ण
महिला फुटबलमा एपीएफलाई स्वर्ण
आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्णसहित आर्मी च्याम्पियन
आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्णसहित आर्मी च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP